महिनावारि हुदा गल्तीले लुगाको पछिल्लो भागमा blood लाग्दैमा हामी किन लाजले टाउको झुकाएर हिड्ने ?
.
हामीले टाउको झुकाएर होइन उचालेर भन्न सक्नु पर्छ..
Leave it man its natural process. I think your mother also bleeds like this.
पहिला अाफ्नो सोच बदलौउ बाकि कुरा अाफै बदलिन्छ 😐
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
जनताका छोराछोरी मारेर अझ बालुवाटारमा बैठक रे तिमिहरू बैठक बस्ने जति सबैले राजिनामा दिएर मात्रै कहाँ हुन्छ र हत्याराहरू हो तिमिहरू सबै ज्यानमारा केशमा जेल नहाले सम्म निर्दोष मान्छेको अात्माले शान्ति पाउने छैन !!
कलिला नानी बाबुको हत्या गरिस् हैन हत्याराहरू के अपराध गरेका थिएर र ? भ्रष्टाचारको अन्त्य गर, सुशासन कायम गर, सामाजिक सञ्जाल ब्यबस्थित गर बन्द नगर यहि त थियो माग 🤷🏼♀️ अाफ्नो भबिस्य खोज्ने र बेथिति को बिरूद्वमा बोल्ने अधिकार पनि छैन भने के को गणतन्त्र?
राजीनामा दे हत्यारा सरकार !!!🙏🏻
अधिकार माग्दा गोली?
भविष्य खोज्दा लास?
ए सरकार, तिम्रो कुर्सी हाम्रा भाइ-बहिनीको रगतले पोतिएको छ।
यो हत्याको हिसाब तिमीले दिनैपर्छ!
कसैले राजीनामा दिएर अब रोकिन्न चाहे त्यो प्रधानमन्त्री होस् या गृहमन्त्री।। तिमीहरु आतंककारी भए पनि हामी छैनौ तर तिमीहरुलाई अब छाडा साँडे जस्तो छोड्दैनौ। कहाँ भाग्ने हो भाग तर तिमिहरुलाई समातेर कारवाही त गर्छौ गर्छौँ।।
"सिरानी जतिसुकै नरम लगाउ, बिझाउनु छ भने सपनाले पनि बिझाउछ यहाँ
जति ओखती खाउ दुखाउनु छ भने हावाले पनि दुखाउछ यहाँ..."
Just completed reading “प्रिय सुफि ” - a truly inspiring story.
Loved how the author @subinbhattarai1 presented a unique perspective on love and life 💫