@Nirmaladhakal44 त्यो नृशंस, क्रुर हत्यारोपी केटाको भिडियो क्लिप देख्दा मृत्युदण्ड प्रतिको धारणा पूर्ण परिवर्तन भो। तेस्रो बिश्वको कानुनमा ईफ, बट केही छैन, नेपालमा मृत्युदण्ड अपरिहार्य छ।
जेल सुधार गृह हो, जसको सुध्रिने कुनै सम्भावनै छैन, जेल काम छैन। कम्तीमा केटाको फलान्थोक चैं कुकुरले खाओस्!
"काम करने वाले छि आदमी" र "छि काम करनेवाला आदमी" मा फरक हुनुपर्छ है, मान्यवर!
सन्दर्भ; पुनः राष्ट्रिय अनुसन्धान बिभाग केपी ओलीको सिको गरेझैं, प्रधानमन्त्री कार्यालय मातहत लगियो भन्ने सुनियो।
ओलीपथमा नलाग, ७६को दिवङ्गत आत्मा सम्झ! बलिष्ठ सरकार कम्तीमा ९१३ दिन काट्ने गरेर काम गर!
झण्डै दुईतिहाइको सरकारले सुनपानी छर्केपनि, गहुँत छर्केपनि शुद्ध हुन्छ छानबिन पर्दैन।
छानबिनै गर्नेहो भने कम्तीमा आमैको ठूल्छोरो बनेका दिनबाट गर, ठूल्छोरो बनेपछि सम्पत्ति अस्वाभाविक बढेको छ।
सत्यतथ्य त छानबिन पछि थाहा होला! शुद्ध भएर पुनः गृहमन्त्री बन्नकालागि निजलाई शुभकामना!
नेता : लास र दासको पार्टी होइन। कार्यकर्ता र जनताको अपमान गर्नेकुरा सोच्नपनि सक्दिन। पार्टी बदलेँ, अब देश बदल्छु।
नयाँ नेता:कालो पहिरन, महङ्गो कार, छुट्टै लिफ्ट।गरिव लखेट्छ, घर ढाल्छ। जुलुसै धकाल्छ, साह तेली, आँफू लेख्छ शाह!
हैट! सावधान, हतारमा चुनेर फुर्सदमा पछुताउने काम नगर!
@DrDuBaSuChhetri हाल जापानका लागि नेपाली राजदुत, बेलायत भित्रको नेपालको नेतृत्व गर्ने क्रममा राजदुतको र राजदुतावासको सेवा प्रवाहको मानकै बन्नुभएका र बेलायतबासी नेपालीको मनमुटुमा सदासदाका लागि बस्न सफल साहित्यकार, महामहिम डा. श्री दुबसु क्षेत्रीलाई यस पुरस्कारले न्याय गरेछ। उहाँलाई सहर्ष शुभकामना!
@NirmalPrasai5 निजी बिध्यालयको हण्डि शिक्षकले खान नपाउने कानुन बनाउन बाहरुले के हेरेर बसेहुन्??? आन्दोलन भनेको पुलिसलाई ढुंगा हानेरमात्र प्रभावकारी हुने होईन भन्ने सन्देश दिन सफल छ, यो आन्दोलन!
जरिवाना काट्दा मठलाई काट्ने होभने, नेकपा एमालेलाई काटेको जरिवाना कार्ल मार्क्सलाई काट्न पर्यो, चिहान सुरक्षित छ। मेयरसावको सहजताका लागि ठेगाना यस प्रकार छ। Late Karl Marx's Grave, Highgate Cemetery, Swain's Ln, London, N6 6PJ, UK
@balen@bishnurimal जरिवाना काट्दा मठलाई काट्ने होभने, नेकपा एमालेलाई काटेको जरिवाना कार्ल मार्क्सलाई काट्न पर्यो, चिहान सुरक्षित छ। मेयरसावको सहजताका लागि ठेगाना यस प्रकार छ। Late Karl Marx's Grave, Highgate Cemetery, Swain's Ln, London, N6 6PJ, UK