Discussions were expected to cover Nepal–India relations, regional cooperation, democratic values, and people-to-people ties. (Pardafas) Lamichhane's diplomatic dialogue with Dr. Jaishankar is widely hoped to contribute to easing tensions and improving bilateral relations.
@hamrorabi मन्त्रीमण्डलमा ४ जना, राजदुतमा २ जना, उपसभामुखमा १ जना, योजना आयोगमा १ जना आदि/इत्यादि। अब क्रमशः भिसी, रेक्टर, डिन, क्याम्पस प्रमुख, न्यायाधिश लगागत अनेकन नियुक्तिमा पनि हैसियत अनुसारको भागबण्डा पाउँनेछ। वाह, यस्तो पो हुन्छ- राजनीतिक सफलता, नयाँ सोच र नयाँ विकल्प।
कपि
@dpangenee I am not convinced about the logic of aaimai. Hait je bhane ni hune yo apabhramsa bhako hoina yo hepera bayako word ho jaslai bistapit garna jaruri cha.
बिहान १० बजेदेखि अहिले ३ बजेसम्म बस्दाको अनुभव भन्दा काठमाडौंको मतको परिणाम सबैले सोचेको भन्दा भिन्न छ। ३१ न वडामा बालेन नाम नै नसुन्दा पनि करिव १ हजारको लिड हुने देखियो। अहिले गनेको सबै वडामा मेयर बाहेक एमाले अगाडि छ। एमालेको पकेट क्ष्ाेत्रमा नै यस्तो भएपछि निकै गाह्रो हुने भयो