बडा दशै २०८३को विजया दशमीको पावन अबसरमा दुर्गा भवानीको आशिर्बाद प्राप्त होस, जीवनको हरेक पाइलामा सफलता प्राप्त होस, तपाई लगाएत सम्पुर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि तथा उत्तोरोतर प्रगतिको कामना सहित
विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। केशब राज बिस्ट,
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अन्धकारमाथि उज्यालो प्रकाशको विजयको प्रतीक बडा दशैंले सवैको जीवनमा सकारात्मक उर्जा ल्याओस्। दुर्गा भवानीको आशिर्बाद प्राप्त होस, जीवनको हरेक पाइलामा सफलता प्राप्त होस, बडा दशै २०८२को पावन अबसरमा तपाई लगाएत सम्पुर्ण परिवारजनमा शुभकामना!!!
नेपाल टेलिभिजनको ३९औं बार्षिकोत्सवको अबसरमा सम्पूर्ण दर्शक, विज्ञापनदाता ,शुभेच्छुक अनि नेपाल टेलिभिजनका सम्पूर्ण कर्मचारिहरुमा हार्दिक शुभकामना अर्पण गर्दछु ।