उहाँले कांग्रेसमा पद पाउन्जेल देश बनिरहेको थियो जुन दिन ठुलो भाग खान कांग्रेस छाड्नुभयो अनि ३५ बर्षदेखि कुशासन र भ्रष्टाचार मात्र देख्न थाल्नु भयो।
अझै भेडाहरु भ्या भ्या गर्दै हिडेको पो उदेकलाग्दो देखिन्छ।
डराएको सरकार कहिल्यै बलियो हुँदैन। आलोचनाबाट तर्सिने सत्ताले संवाद छाडेर आक्रामकता र दमनको बाटो रोज्छ तर इतिहास साक्षी छ, डरले जन्मेको असहिष्णुता नै सत्ता पतनको कारक बन्छ।
तिमिले छनेको समुह गलत पर्यो। तिम्रो सहिद छाेराले न्याय नपाएसम्म प्रतिपक्षमा बस्नु पर्ने तर सत्तारूढ भयौ। अब न्याय पाउने भनेको बेलुका AI लिखित स्ट्याटस बाट हो। गिरोह भित्र कसैले गलत बोल्दा पनि टेबल हान्ने आफ्नै छन। बाकि भएको गल्तिहरु र आलोचकका आवाज दबाउनु घन्टेका मिडिया भनाउदा छन।
2-3 सय जना त सुरक्षा चाहिने मान्छे मात्रै रैछ अक्सिजन बोक्नलाइ
सबै देश र बिदेशका निकाय सङ मिलेर काम गरेको भए त छिटै हुने रैछ त
उच्च स्तरमा बैठक बसाइ समसामयिक बिसयमा छलफल छैन
प्रदेश सङ छलफल छैन
स्थानीय निकाय सङ छलफल छैन
अगाडि क्यामेरा तेर्साएर चटक कहिले सम्म देखाउने हो कुन्नि
यो मुलाहरु भुकम्प आएको बेलामा नि सहयोगको नाममा मान्छे बोक्ने प्लेनमा बिस्कुट लिएर आयो आफ्नो मान्छे लग्यो अनि एअरपोर्टको कन्ट्रोलर रुममा आफ्नो मान्छे रखेर कब्जा गर्यो चाइना र बेलायत को राहत र मेडिकल को समान बोकेको जहाज हरु बस्न नै दिएन अझै नि तेस्तै ताल हो
Thank you very much, Prime Minister @narendramodi, for your kind call and deep condolences.
We deeply appreciate your warm words of solidarity and your generous offer of assistance to Nepal during this difficult time.
This gesture of solidarity is a reflection of the enduring bonds of friendship between our two countries, which we profoundly value.
@PM_nepal_@narendramodi यो मुला हरु भुकम्प आएको बेलामा नि सहयोग को नाममा मान्छे बोक्ने प्लेनमा बिस्कुट लिएर आयो आफ्नो मान्छे लग्यो अनि एअरपोर्टको कन्ट्रोलर रुममा आफ्नो मान्छे रखेर कब्जा गर्यो चाइना र बेलायत को राहत र मेडिकल को समान बोकेको जहाज हरु बस्न नै दिएन अझै नि तेस्तै ताल हो
प्रहरी कमजोर भयो भने सिङ्गो समाज शान्ति सुरक्षाका लागि अपाङ्ग बन्छ । हिजो यसरी खुल्लम खुल्ला प्रहरी अधिकृतलाई चुनौती दिनेहरु हिजोआज संसद बनेर फेरी प्रहरीलाई संसदीय समितिमै बर्दी खोलेर मार्ग प्रसस्त गर्न चुनौती दिदैछन । देश भयंकर रफ्तारमा बन्दैछ । म त ढुक्क छु
The Government of Nepal is deeply saddened by the passing away of former Chinese Premier Zhu Rongji. He was a statesman of China and a good friend of Nepal. Our heartfelt condolences and sympathies to the Government and people of the People’s Republic of China and the bereaved family members on this irreparable loss.