We are deeply honoured and privileged to extend our heartfelt welcome to Her Royal Highness Former Crown Princess Himani Rajya Laxmi Devi Shah and His Royal Highness Former Prince Hridayendra Bir Bikram Shah Dev at Tiger Palace Resort.
It is an immense pleasure and a distinguished privilege for us to host Their Royal Highnesses at our esteemed property. The entire Soaltee Hospitality family is devoted to ensuring that their stay is marked by exceptional comfort, gracious service, and an unforgettable experience reflecting the finest traditions of Nepali hospitality.
We are truly honoured by their presence and look forward to making their visit a memorable one, filled with warmth, respect, and the highest standards of royal hospitality.
आज टालटुल गर्ने, भोलि फेरि भत्किने—के यही हो हाम्रो विकासको मोडेल? हाम्रो करबाट बनेका संरचनाहरू हाम्रो सुरक्षाका लागि हुन्, जोखिमका लागि होइन। यस्तो कमजोर निर्माण कार्यले भविष्यमा ठूलो दुर्घटना निम्त्याउन सक्छ। निर्माणमा लापरवाही गर्��े ठेकेदार र अनुगमन नगर्ने निकाय दुवै जिम्मेवार हुनुपर्छ। यस्तो ‘गुणस्तरीय’ कार्य देख्दा प्राविधिक ज्ञानकै अपमान भएको महसुस हुन्छ। सम्बन्धित निकायको ध्यान समयमै पुगोस्, नत्र जनताको पसिना बालुवामा पानी सरह हुनेछ।
@ShahBalen @SwarnimWagle @hello_sarkar @NepalPoliceHQ @hamrorabi @hamrorabi
🎥: Bidur Giri
साझा यातायातले डिजेलबाट चल्ने डेढ दशक पुरानो बसलाई करिब दुई वर्ष अगावै विद्युतियमा सफलतापूर्वक रुपान्तरण गरेको थियो।यसै सन्दर्भमा हाल नेपाल सरकारले पुरानो सवारीलाई विद्युतियमा रुपान्तरण गर्न प्राथमिकतामा राखेको विषयलाई स्वागत गर्दै,साझा यातायात आवश्यक सहयोग गर्न उत्सुक रहेको छ ।
हार्दिक बधाइ
-------
सनातन गौ संरक्षण समिति युएइले विश्वव्यापीरूपमा आयोजना गरेको सनातन धर्ममा गौ विषयक वक्तृत्वकला प्रतियोगितामा आँचल बसेलले सर्वप्रथम स्थान प्राप्त गर्न सफल भएकी छिन् । नानीलाई समुन्नत भविष्यको शुभकामना ।
Late Post
रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा धेरैले याद नगरेका ४ महत्वपूर्ण बुँदा:
१। उनले पत्रमा गत ’३६ वर्ष’ को कटू आलोचना गरेका छन्। त्यो भनेको २०४६ सालपछिको अवस्था हो।
२। उनले पत्रमा ‘प्रत्यक्ष निर्वाचित कार���यकारी’ हुनु पर्छ भनेका छन्। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भनेका छैनन्।
३। उनले पत्रमा ‘प्रदेशसभा खारेज हुनुपर्छ’ भनेका छन्। त्यो भनेको नेपालको वर्तमान परिप्रेक्ष्यमा ‘संघियता खारेजी’ हो भनेर बुझे हुन्छ।
४। उनले पत्रमा ‘संविधान संशोधन होइन, पुनर्लेखन’ हुनुपर्छ भनेका छन्। पुनर्लेखनको अर्थ गहिरो हुन्छ।
यी दूरगामी महत्व राख्ने चार बुँदालाई स��गै राखेर विश्लेषण गर्ने जिम्मा मैले पाठकहरूमैँ छोडेँ।
रवी लामेछानेलाई कानूनी प्रक्रियामा अनावश्यक दुख दिइएको र राज्य प्रतिशोधपूर्ण भएको कुरा त मैले पहिल्यैदेखि भन्दै आएकै हुँ।
३४८ मिटर लामो ड्रेन ठेक्कामा दिँदा करोड रुपैयाँ र ६-७ महिना लाग्ने ड्रेन मात्र केही लाखमा मात्रै १४ दिनमा निर्माण गरेर देखाएको छ श्रमदान अभियानले मात्रै देश भने जस्तो र चाहिएको समयमा बन्न सक्�� भन्ने ! हर्क साम्पाङलाई चिन्न नमान्नेहरुलाई पनि अब त्यो ड्रेनले गिज्याइरहनेछ !
राजा फिर्ता आउने भन्दा उनको सेवा-सुबिधा खोस्नुपर्छ भन्नेहरुले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउने घोषणा गरिसक्दा पनि उनको सेवा-सुविधा खोस्ने कुरा गरे कि गरेनन?
दोगलापन !
यो भिडियो सबैले सुनिदिनु होला र शेयर गरिदिनु होला। यस्तो हास्यस्पद र झारो टार्ने समितिमा हाम्रो सहमति छैन।
मानव तस्करी विरुद्धको हाम्रो आन्दोलन जारी छ !
यत्तिको “इख” पत्रकार दिलभूषण पाठककी छोरीले मात्र हैन जो कोहीले राख्न सकुन् । धन्यवाद छोरी 👏।
“सत्तामा पुग्नुभनेको मालिक हुनु हैन म आम नागरिकको न���कर हुँ” भन्ने सोच सबैमा पलाओस् ।
बाँकी सबैको जय हुन्छ नै ।
भिडियो सोर्स: सामाजिक संजाल
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा युवराज्ञी हिमानी राज्य लक्ष्मी द��वी शाह र युवराज हृदयेन्द्र बिर बिक्रम शाह देव सरकारलाई भब्य रूपमा स्वागत ।
#Jumla