अन्तर्राष्ट्रिय मापदण्डअनुसार विपत्तिमा मृत्यु भएकाको शव प्लाष्टिक ब्यागभित्र राखेर जमिनमुनी सुरक्षित राख्नुपर्ने।
गाडिएको शवको दाबी गर्न कोही आफन्त नआए पनि १२ वर्षसम्म राख्नुपर्ने। पहिचान गरेर निकाल्न सकिने गरी सुरक्षितरूपमा शव गाड्नुपर्ने।
https://t.co/uIaR6iygkF
उकेरा समाचार प्रभाव : मन्त्रीस्तरीय निर्णय विपरीत निजी अस्पतालमा काम गर्ने कान्तिका निर्देशक डा. पंकजलाइ स्वास्थ्यमन्त्रीले सोधिन् स्पष्टीकरण
https://t.co/hCWDlHiBoQ
रवि लामिछाने र वालेन्द्र शाहले महाधिवेशनको मञ्चबाटै "गुट-उपगुट बनाए वृक्ष नै काट्नुपर्छ" भनेर कार्यकर्तालाई थर्काउनुको मुख्य कारण नै जिल्ला र प्रदेश निर्वाचनमा देखिएको आन्तरिक अदृश्य गुटबन्दीको प्रभाव देखियो।
https://t.co/fFvWWvf6og
तथ्य सहित लेखे केही न केही त हुन्छ। तर पूर्ण भने देखिएन। उच्चमा पुनरावेदन जालान् कि!
स्वास्थ्य सेवा विभागको मेमोग्राफी खरिदमा भ्रष्टाचार भएको ठहर : डा. श्रवण थापासहित ६ जनालाई चार महिना कैद, जोगिइन् डा. संगीता
https://t.co/e0PmV03KIJ