नेपाली मौलिकताको जरो काट्ने आधुनिक शिक्षा।
U-KG मा पढ्ने बालबालिकाको पुस्तक My math and social scienceभन्ने ABHYAS Nepal Education Foundation ले प्रकाशन गरेको पुस्तकको पहिलो पाठमा नै Clock Song, र दोस्रो पाठ This is Christmas time भनेर राखेको छ।
अझै चुप लागेरै बस्ने हो हामी?😠
जननी जन्मभूमिश्य स्वर्गदपि गरीयसी...
राष्ट्रिय मुद्दामा सबै पार्टी एक ठाऊँमा आएको देख्दा गर्वले मन ढक्क फुल्यो। यस्तै सामूहिक सहकार्य देश निर्माणमा पनि देख्न पाऊँ। सबैलाई धन्यबाद।
United Nations Security Council: Revise Your New Map India! Kalapani, Lipulekh, and Limpiyadhura belongs to Nepal! - Sign the Petition! https://t.co/wrb4p1uFeV via @Change
Our great neighbour India is the seventh-largest country in the world, with a total area of 3,287,263 square kilometres. Yet it is not enough for India. It wants a few kilometres more to include Nepal's Limpiyadhura, Kalapani and Lipulekh.
भारतीय थिङ्क-ट्याङ्क, 'अब्जर्भर रिसर्च फाउन्डेसन' @orfonline का अध्येता Sohini Nayak को लिम्पियाधुरा-कालापानी बारेको लेख।
लेखमा नेपालको दावी आधारहीन नभएको स्वीकारोक्ति छ। नेपाल सरकार यो मुद्दामा अब पनि सुतुरमुर्गले झैं टाउको नलुकाओस्।
The Government of Nepal should immediately ask the Government of India in writing to stop construction or activity that changes the status quo unilaterally in the Lipulekh area, which lies in Nepal’s territory, until the border point between Nepal and India is fixed bilaterally!
झण्डाबारे अथर्ववेदमा स्पष्ट उल्लेखित छ। त्रिकोणकार, रातो रंगको र बीचमा सूर्य भएको। नेपालको राष्ट्रिय झण्डा तेसको उत्तराधिकारी हो। केशरीया (भगवा) झण्डा वैदिक मान्यताअनुसारको राजकीय झण्डा होइन - सन्यासीहरुको झण्डाबाट आएको हो। छत्रपति शिवाजीले समर्थ स्वामी रामदासको झण्डा लिएका हुन्।
COVID-19: WHY WE SHOULD ALL WEAR MASKS?
Good educational read.
Healthcare providers must get priority. But people can wear homemade masks if it’s a supply issue. Saying “it’s not beneficial” doesn’t sit well with many of us in the medical community. https://t.co/LRjZb5oqHx