@narayanwagle@basantabasnet@ShresthaYouma#म्युजियम/युमा
शासकको ग्रे कोटको
फुत्किएको टाँक
राजकुमारहरू ले ज्युनार गरेका
आइसक्रिमका रित्ता कपहरू
एतिहासिक महत्वका
दुर्लभ वस्तुहरू
सरह
सुरक्षित राखिएको छ
म्युजियममा
किन छैन
म्युजियममा
असङ्ख्य आँसुको सामूहिक सङ्कलन
किन
कहिल्यै पनि
राखिँदैन
आम मान्छेहरूको जिन्दगी
म्युजियममा ।
गिद्धहरु-हुडार होईनन्,
जो परीस्थितिजन्य बाध्यताको
शिकार गर्छन्,
गिद्धरु गित गाउछन्,
अनि फुलहरु,
सिनोको ब्यब्वस्थापन पछी नै
निर्मल फुल्दछन !
Oligovt_Political_Anomaly
खै कहिले दिन्छउ, एक थोपा पानि,
मेरो स्वाभिमान प्रकृतिसंग हारेको बेला,
खै कहिले लिन्छउ, बाँकि एक थोपा रगत
तिम्रो फगत स्वार्थले,
म मरेकोलाइ फेरि मारेको बेला !!
#corona_migrant_workers
I continued writing poem..that was almost six months before-seems relevant today also!!
#drgovindakc
तिनले भने यो देशमा...
-----------------------------------------------
नैतिकता अनि इमान्दारिताको
जीवन-पर्यन्त... https://t.co/FJMpEH0Wlh
Never thought of it... let me frankly know if you wish me to do so! If it is going to be useful to you all, I have no problem whatsoever! https://t.co/qtMHyJtobV
STRAY THOUGHT-9
Seems like architectural practice is hegemonized and for non-elitist practitioner, it is an oxymoron in Nepali context! The so called elitism expressed in different forms like dualustic ideologies,... https://t.co/xpnO0gZvDu