प्रायः मानिसहरु बोलिहाल्न खोज्छन र बोल्छ्न पनि। कति त उत्तिखेरै आफ्ना सस्ता भावना प्रकट गरिहाल्छन र छुटिहाल्छ्न। कति मानिस हेर्दा मन पर्छन; बोल्दा मन पर्दैनन्। कति मानिस फोनमा बोल्दा मन पर्छन्; भेट्दा मन पर्दैनन्। ती कसैको याद छैन; भए पनि मधुरो छ। तर ऊ नबोले पनि उसको याद गाढा छ।
समय आएपछि आफ्नै शरीरबाट फुलेका फूलहरुले, फूलबाट बनेका फलहरुले मात्र होइन, आफ्नै शरिरबाट पलाएका पातहरुले पनि छोडेर जान्छन् ;
यी सम्बन्ध, माया, मोह त केबल नाम अनि बाहाना मात्रै हुन् ।💙
तोतेबोली नफुट्दै अरूले हुर्काएकि तिमिलाई मातृस्नेह के थाहा
काम गर्दासमेत आमाले डढेल्नोमा बोकेको दृश्यहरू महसुस गरेर त हेर
महलमा बस्ने तिमिलाई अनिँदो रात के थाहा
खरले छाएको झुपडीमा झरिको रात कटाएर त हेर💔
Indian parents :
Beta cartoon maat dekha karo !! Aisa kuch nahi hota hai !!
Beta : Papa aap toh kuch sikhao maat apke news channel se toh zyada logical hai !!!
😂😂