मलाई चिन्ने ,नचिन्ने , मनपराउने , मननपराउने ,मेरो लेख रुचाउने ,नरुचाउने
सबै सबैलाइ नयाँ बर्षको धेरै धेरै शुभकामना 💝💝💝💝💝💝💟💟💟
💞💞💞💛💛💛💚💚💚
💙💙💙💗💗💗💖💖💖
❤️❤️❤️💓💓💕💕💕
💋💋💋🍻🍻🍻🍻
🍺🍺🍺🍹🍹🍹
🍸️🍸️🍸️🍷🍷🍷
🎂🎂🎂🎂
निभ्न चाहान्छु हजुर तेल बनेर सगाउनु हुन्छ
पिडा मेरो ,गोहिको आँसु किन बगाउनु हुन्छ
मैले चिन्न सकेकै छैन को हो हजुर भनेर अझै
नकाब बाहिर कालीलाली किन लगाउनु हुन्छ
मेरो चैन , खुशी ,निन्द्रा , इज्जत सकियो सबै
मैसाब अब नास्तामा के खाएर अगाउनु हुन्छ
#बन्धु#शुभपल#happynewyear2076