श्री @PM_Nepal , भाइरस र कतिपय ब्याक्टेरियाविरुद्धको इम्युनिटी या त संक्रमित भएर आउँछ या त खोप लिएर। जडिबुटीले बलीयो बनाएको नेपाली शरीरलाई औसतमा अरू देशमा भन्दा बढी सरुवा रोग लाग्छ। म तपाईँलाई यसबारे हजारवटा लेख उपलब्ध गराउन सक्छु र यो बारे तपाईँभन्दा धेरै जान्दछु पनि। कहिले आउँ?
सरकार कोरोनागणना गर्दै भुल्ने-रमाउने, जनता त्यै हेर्दै तर्सिने अनि सरकारले क्यै गरेन भनेर मिडिया-सोसियल मिडियामा कुर्लिने।लाग्छ हाम्रो देशमा त कोरोनाले पनि कठै भनिराछ।इटलिको जस्तो अवस्था साच्चै आयो भने अहिले यो गर्यौ र त्यो गर्यौ भन्ने कुन दुलोमा छिर्छन होला?
अझै धेरै ढिला भैसकेको छैन, प्रत्येक पालिकामा कम्तिमा अक्सिजन भएको आइसोलेसन अस्पताल खोलौ। कोरोनाले रोग आफैले भन्दा पनि संक्रमितले समयमा उपचार नपाएर मृतुवरण गर्नुपरेको यथार्थ हामी अगाडि नै छ।त्यसैले स्थानीय तहमै उपचार पाउने व्यवस्था गर्न तर्फ लाग्नुनै अहिलेको प्रमुख आवस्यकता हो ।
Win a trip to the Fall Classic 🍁 from #TMobileTuesdays.
RT for a chance to win 2 tickets to Game 1 of the @MLB#WorldSeries🏆 plus hotel and airfare. Enter in the app to double your chances. ⚾️⚾️ #contest
Today is #WorldMalariaDay 🦟.
#Malaria still kills a child every two minutes. No child should die because they cannot access life-saving services to prevent, detect & treat the disease.
Zero malaria starts with me – are you ready to #EndMalaria?
#Measles is one of the 🌎🌍🌏’s most contagious diseases, with the potential to be extremely severe.
In 2017 it caused close to 110 000 deaths. https://t.co/fY27Rlzlqw #VaccinesWork
Interactive Medical Case: A 21-year-old man was found unresponsive in a park, with a 1-gallon container of green liquid, approximately half of it gone, nearby. The label was not legible, but the liquid was presumed to be antifreeze.
Our first ODI series win..Amazing team effort,spirit and commitment from the boys and the management..!!
Thank you everyone for the blessings,support and gratitude..
Jai Nepal..!!!!
🤱🏿🤱🤱🏾🤱🏻🤱🏽🤱🏼
Breast milk provides the perfect source of early nutrition for babies.
We all can support #breastfeeding mothers to breastfeed ANYWHERE!
🎥@UNICEF