@shishirdahal ट्रम्पले धेरैलाई चिप्लाए झैं तपाई पनि ट्रम्पको झुट propaganda लाई नै पूर्णसत्य मानेर information को नाममा disinformation फैलाउन पुग्दा कमाएको शाख मा आच आयो..तपाईको personal story सुनेर impress भएकि थिएं.usaid वाला पोष्टले तपाईको judgement question गर्ने ठाउ दिनुभयो..
@Vijaykumarko ट्रम्प, मस्क era मा सजिलो त हेपाहा bully हुनुछ.. अरूको हकहितको लागि बोल्नेलाई यस्तै हेपाहा, derogatory उपमा दियो,साढे पल्टियो,सजिलो छ।भोको,नागों, लाचार माथि दोष थोपारेर नपुगेर उन्लाई सहयोग गरम भन्नेहरूले latte पिएको समेत issue बनाई खिसाउनेलाई चाहि के भन्दा रहेछन्?
@dhruv_rathee@elonmusk Before heading to Mars he had to make sure earth is unlivable place.. doing everything on his part to make earth and earth habitant suffer 😢
@elonmusk Why are you both so obsessed with destroying the Planet?
You can go live on Mars if you like but at least keep the Earth plastic pollution free for the rest of us.
सविता सर्वभूतानां सर्वभावांश्यच सूयते
सर्वनात्प्रेरणाच्चैव सविता तेन चोच्यते !!
समस्त तत्व, सबै प्राणी र सबै भावनालई प्रेरणा दिएका कारणले सूर्यलाई सविता भनिन्छ । भगवान सूर्य नै यो सृष्टिको पालक, पोषक र नियंत्रणकर्ता हुन ।।
- गायत्री महाविज्ञान
Our young readers, spotted at @Nepallitfest's venue last year. This year, we are back again through virtual sessions. Have you subscribed to our YouTube channel yet? Do it, if you haven't already: https://t.co/m1nl0nXduq
#blastfromthepast#nepallitfest#readers
@LaxmiBhatta12@himabista This is telling these pretty ladies are having a good time, and they are just posing for a photo..प्रश्न चाहि कसैको व्यत्तिगत फोटोलाई सामाजिक संजालमा राखेर टिप्पणी गर्ने हामी हो को?