सरम संस्कृति पार्टीका धनगढी उपमहानगरपालिका का संयोजक मेरा अनन्य मित्र बिके संग्रामलाई @bk_sangram जन्मदिनको धेरै धेरै शुभकामना छ ।
धनगढीको मेयरका रूपमा हेर्न चाहेको छु।
"फिफाले पैसा खाएर भगवानको टिमलाई जिताउन लागि परेको छ, रेफ्रीहरू सबै मिलेका छन् इत्यादि इत्यादि सुन्दा सुन्दा खप्न नसकेर, 'आ... बरु हार्दियोस् हौ, यो बचाउ गर्दा गर्दा दिक्क लागिसक्यो।' भन्ने भएको होला भगवानका पंखाहरूलाई। 😂
यदि मेस्सीले त्यहि ग्राउण्डमा नै गनी गनी पैसाको बिटो रेफ्रीलाइ दिए पनि,
"खेलाडी पो कप जित्नको लागि कुद्छन, बिचरा रेफ्रीले के जित्न लाइ कुदेको? त्यसको दुख देखेर हाम्रो भगवानले बिना लोभ पैसा दान गर्नु भएको हो" भनेर एक जना चुरोट खाने संग लाइटर मागेर धुप बाल्छन होला बिचरा