Resignation enough ?
Absolutely Not !
We demand justice,
We demand accountability.
Corruption cannot end with a signature, it must end with consequences !
साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गरियो भन्ने आधिकारिक विज्ञप्ति आउनु पर्ने हो ।
माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयमले पनि दलबाट स्वतन्त्रता खोज्नु पर्ने हो । दलीय शिक्षक संगठन खारेज हुनु पर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र कहिलेसम्म उपयोग गर्ने भन्ने भन्दा अरू के होला र ?
अनुरोध गर्छु, शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो । शिक्षकको आदर्श र महत्वको प्रदुषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्तिविकासको लागि राजनैतिक दलको झण्डा बोक्नै पर्ने अवस्था छ भन्ने गुनासो सुनेको छु । त्यसको लागि पारदर्शी प्रकृया तोकौं, मेरिटको आधारमा गरौं, दलको अघि शीर झुकाउनु पर्ने नबनाऔँ । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिउँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौँ । विश्वास छ, यति प्रष्टरूपमा दलका शिक्षक संगठन चाहिदैन भन्ने साथीहरूले यो अभियानमा सहयोग गर्नुहुनेछ ।
#PoliticsFreeEducation
BREAKING: CNN reports US intelligence believe Wagner Group's Prigozhin had been planning to challenge Russia's leadership, including by massing weapons and ammunition, for 'quite some time'.
काठमाडौँ भित्रिने लामो दुरीका सवारी साधन बसपार्कमा मात्र रोक्न पाउने निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाको अनुरोध |
काठमाडौँ महानगरपालिका ट्राफिकबिज्ञ सल्लाहकारको सचिवालयले सरोकारवाला सबैसँगको बैठकबाट गरेको निर्णय २०८० असार ०१ गतेबाट कडाइका साथ कार्यान्वयन हुनेछ |
स्वागत दिल्ली विमानस्थलमा उत्साहजनक भनिन्छ पत्रकारको भाषामा । नत्र ५/७ जना कहाँ हुन्थे स्वागतमा। नागरिकता विधेयक दिल्ली उडान २ घण्टा पहिले प्रमाणीकरण। ठाकुर , महतो कांग्रेस ,माओवादी र केही मधेस केन्द्रित केही अगुवाको स्वागत। अब हुने के? तपाईंको जिम्मा । हिसाबकिताब गर्दै गर्नुस् ।
हाम्रो स्तर कहाँबाट कहाँ पुर्याइदिए है इ भ्रष्टाचारि गोबरहरुले,
प्रधानमन्त्री जस्तो मान्छे भेट्न एउटा सामान्य मन्त्री,
अब देशको सिमाना मिचेको बारेमा एइ मन्त्रीलाई भन्ने होला हैन त प्रधानमन्त्री ज्यु??
"राज्यले कर संकलन गर्ने तरिका भनेको माहुरीले फुलबाट रस निकालेर मह बनाए जस्तै हुनुपर्दछ। रस निकालेर मह बनाउने प्रक्रियामा फुल न दु:खि हुन्छ न नष्ट हुन्छ बल्कि परागसेचन प्रकिया पुरा भई फल लाग्दै जान्छ , बिउ बन्दछ अनि अरु बिरुवाहरू उम्रिन्छन। बगैचा ठूलो हुदै जान्छ।"
काठमाण्डाै महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने, विदेशी विद्यार्थी भए मात्रै ‘इन्टरनेशनल’ जोड्न पाइने Shared via @Ujyaalo https://t.co/gGA4InTwVg
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ। @SwarnimWagle
आखिर जनमतको अगाडी सत्ता, शक्ति वा गठबन्धन कसैको केही चल्दो रहेनछ नि ! यसको हेक्का सत्तासीनहरू मा सधै रहोस् ! रूपान्तरण हाम्रो वाध्यता र आवश्यक्ता दुबै हो ।