@realpbhattarai प्रचण्डले 30 दिन भित्र विस्वासको मत लिन्छन् विस्वास को मत नपाए धारा 3 अनुसारको सरकार बन्छ त्यो सबैभन्दा ठुलो दल को हुन्छ त्यसको लागि शेरबहादुर देउवा नै योग्य पात्र हुन् अब ओलि र त्यसको हनुमान हरुले केरा खाने छन् ।
@GokulPBaskota प्रधानमन्त्री हुने सपना मा ओलि ले आफ्नै समर्थन मा बनेको सरकार लाई धोका दिए अब जिन्दगीमा ओलि प्रधानमन्त्री बन्ने छैनन् किन भने संबिधानले स्वतह धारा 3 बमोजिमको सरकार बन्ने छ र त्यो सरकार को नेतृत्व शेरबहादुर देउवाले गर्नेछन् ।
@RabindraMishra त्यहाँ को राजाले लाखौं लाई रोजगार दिएका छन् देश बिकास र समृद्धि बनाएका छन् तर तिम्रा राजाले मोजमस्ती गरे राम्री राम्री तरुनी घुमाए देश भत्कानो मा हाले कंगाल बनाए यस्तो राजा नेपाली जनतालाई किन चाहियो त्यसैले मिल्काइ दिए।राजा त कतार को जस्तो हुनु पर्यो नि।
@ChiranjibUpadhy @ArunBaral1 लौन त्यसो हो भने नाम लेख्दीने कृते कागज बनाइ दिने लाई रविले किन मान हानिको मुद्दा नलगाएको? चोर ले म चोर होइन नै भन्छ तर अनुसन्धान बाट थाहा हुन्छ चोर होकि होईन भन्ने कुरो।
@jibrambhandari तिमी एउटा शामन्ती पतुर कार हौ देशमा लोकतन्त्र चाहियो भन्ने बेलामा पत्रपत्रिका ले लोकतन्त्र को पक्ष मा लेख्दा तिमी निरंकुश राजाको मतियार भएर मिडियाहाउस मा छिरेर समाचार नै उल्टो लेख्न दबाब दिने पतुर हौ अहिले पनि शामन्ती कै पक्ष मा वकालत गर्छौं ।
@realpbhattarai भतुवा लाई लाज लाग्दैन त्यो उखानेको बयान गर्न देशको धमिरा किरा परेर मर्नुपर्ने एउटा् नालायक जसले आज देश कंगाल बनायो आफ्नो स्याल झोले झाम्ते लाई पोस्दा पोस्दै देश गरिव बनायो यस्ता लाई राजानेता थुक्क तेरिमा तोक्ने लातिको लोग्ने।