नैतिक जिम्मेवारी लिने याे ट्रेन्डले पनि राजनितीमा र समग्र प्रणालीमा सुधार आँउछ कि ..म र मेराे विकल्प नै छैन भन्ने साेच अहंकार पैदा गर्छ र इमान्दारिताले छवि सुधार्दै स्वंयलाई पुन अवसर प्राप्तिकाे मार्ग खुल्ला गर्छ ... https://t.co/5tGmLwFRtd
स्वतन्त्र नागरिक सरकार वनाउ���े रे तीन दलसंग अनुमाेदन भएर ...एजेन्टा क्लियर छ जुन एजेन्डाकाे लागि भएकाे आन्दाेलन सार भेटिसक्याे त अनि फेरि त्यही विषयकाे लागि वार्ता ....
अनि निकास आउँछ त विनाकामकाे निद्रा हराम मात्र ।
@realpbhattarai यी महासय कति निर्लज्ज वन्न सकेकाे हाेला हुन त पाटि पक्ति मा वा हजुरवुवा छाेरा नाति सवै गफाडीकाे जमात अनि ....
नलेखाै भन्दा पनि वाध्य भइयाे गुणगान गाउन।
@avinash81552274 @bisarpwe @cmkadel भनेपछि ��ब सवै भान्से हुनेभए विचरा कुनै जमानाका मल्ल राजाहरुकाे सवै ले खाएपछि आफू खाने ईतिहास आदर्श मात्रै भाे ।अनि सर्वत्र घर ससुराली भिनाजु साला मामाघर तन्त्रकाे राज भाेग्नु पर्ने भाे ।।