@uttambabu@mahatsujit अझ करिब २०३४ सालदेखि सरकारले वितरण गर्दै आएका फलफूलका विरुवामा राज्यको कति लगानी भयो..फलफूलमा कति आत्मनिर्भर भैयो होला हामी?
यो कार्यक्रम अजै नि प्राय पालिकामा चलेकै छन्….
पहिलो, ४०० उद्योगलाई धुँवारहित बनाउने उदेश्य रहेछ।
उद्योगको प्रदूषण घटाउन आम नागरिकलाई दायित्व पर्ने सार्वजनिक ऋण लिनु उचित हो ?प्रदूषण रोक्ने जिम्मा सम्बन्धित उद्योगकै होइन?
यो त सिधै Privatizing profits and socializing losses भएन?
'Polluters pay' भन्ने कुरा त बिर्सौं नै ।+
जस्केलाबाट भिजिटिङ 'प्रोफेसर' अनि शून्य प्राज्ञिक काम अर्थात एउटा पियर रिभ्यूड जर्नल प्रकाशित छैन है । तैपनि भिसी । वाग्लेजी देउवाजीको अत्यधिक निकट भन्ने सुनिएकै हो । अलिक श्रोत-साधन भएका विद्यार्थी यस्ता पत्तुर संस्थामा किन पढ्ने? किन पलायन नहुने?
नेपाली कांग्रेस पार्टीको अधिवेशनका बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु, तपाईंहरूको साथ अपरिहार्य छ। साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ। जय नेपाल।
@gbudhathoki हुन त म नि कर्मचारी नै हो।कर्मचारीको आचरण, दम्भ हेर्दा हिनताबोध हुन्छ।कुनै पनि घटना परिवर्तनले यिनीहरुको पुनर्संरचना सुद्धिकरण भएन दाइ😡
बिडम्बना मुलुकलाई अग्रगतिमा लैजान खासै भूमिका खेल्न सकिएन….