Everyone’s giving Dashain offer… so why not us?
Here we go!
20% OFF on ALL BOOKS.
So, yes! Yo dashain shopping ma jutta kapda khasi boka sanga-sangai ek duita book pani add garnuhola :)
Please RT this tweet and spread the word ❤️
#DashainOffer#buyabook#giftabook
एडिटर्स गिल्ड अफ इण्डियाको निम्तोमा अस्ति भख्खर तिग्माङ्सु धुलिया(पानसिंह तोमर, हासिलका निर्देशक,ग्याङ्स अफ वासेपुरका रामाधिर ) को भाषण र प्र &उ गज्जप छ, नसुनेको भए नछुटाउनुस !
सत्ताप्रति यस्तै बागीचेत चाहिने हो,संसद भवन जलाउन जाने अपराधिक मानसिकता हैन!
https://t.co/LniYwL4hu3
म एउटै विधामा अडिन सकिनँ। किनभने मेरो ठाउँलाई सबै विधाको महत्त्व थियो। त्यसैले आफूलाई यी सबै विधाको एक किसिमको ‘हेरालो’ भन्न मन पराउँछु ।
https://t.co/xGPDNXhQVx
कुनै बेला हिमालमा हिमनदी परिवर्तनकाे अध्ययन गर्न क्यामेरा राखेकाे कुरालाइ प्रेम बानियाँजी ले जासुसी क्यामेरा भनेर प्रचार गरेका थिए । त्यसलाइ हाेइन भनेर यसरी लेख्न परेकाे थियाे ।
https://t.co/l4a8J0h7tN