'सरकार' र 'राज्य' छुट्याउन नसक्नु हाम्रो दुर्भाग्य !
भारतले नेपाललाई टेरपुच्छर लाएन, नया दिल्ली पुगेको मन्त्रीलाई उस्ले हेप्यो भनेर भारतीय संस्थापनसँग बेखुश हुने कि 'खुचिंग' भन्दै ताली बजाउने, रमाउने ?
आफ्नै खुट्टामा मज्जासित बन्चरो हान्न माहिर हामी !!
विपदको यो घडीमा सबैका साथमा साथ दिदैं हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको "कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष" मा दाखिला गर्न बुझाएका छौं। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं।