सरकारको विरोध गर्ने नाममा विद्यार्थी (संघठन) ले आफु पढ्ने क्याम्पसमा नै आगजनी गर्छन भने हाम्रो देशको शैक्षिक गुणस्थर कस्तो छ र कस्ता उत्पादन हुँदैछन भनि गम्भीर बनी सोच्नु आबसेक छ। भोली देशका नेतृत्वमा पुगी शासन गर्ने यिनै हुन भन्नु झन पिडादायी छ!
विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।