सधैं रेल पानी जहाज बाहेक अरु कुरै नगर्ने काम भन्दा धेरै भाषण गर्ने महाको फटाहा भ्रस्टाचारी देशद्रोही इसाई दलाल अपराधीहरुको महानायक उखाने @kpsharmaoli कम्युनिस्ट भनौंदा जिम्मेवार निकायका खातेहरु राज्यको ढुकुटी लुट्न धोतीको स्वार्थ अनुकूल कामगर्न ब्यस्त छन जनताको पिडा कसले बुझ्ने??