🚀 Just snagged my Pioneer Souvenir Cases from @Matr1xOfficial.
Check if you've got yours at https://t.co/7LspPV9pjj
🎁 Limited edition exclusive to early contributors. And the unboxing—oh, it’s big - extra $MAX airdrops for the lucky ones!
#Matr1xCase $FIRE @Matr1x_io
I'm in the MAX Score Airdrop Event for future $MAX airdrop! I bet you won't miss this. Remember to get an invitation code, which can boost your Score 10x 🚀🎮 @Matr1xOfficial@Matr1x_io#MAXScore#Airdrop#MATR1X
समयको गतिसँग जब समाज र सत्ताको गति मिल्दैन तब कुनै न कुनै विद्रोहको सुरुवात हुन्छ । अहिले देखिएका आन्दोलन र प्रदर्शनहरु कोरोनापछिको समाजमा निम्तिएका र निम्तन सक्ने थप गम्भीर आर्थिक, सामाजिक संकटको त्राससँगै जोडिएर आएका आवाजहरु हुन् । #SanitizeOurGovernment#enoughisenough
भुइको टिप्छु भन्दा भन्दै , पोल्टाका सबै झरीसकेछ ,
अधिकारको लडाइ लड्दा लड्दै, स्वाभिमान सबै बिकिसकेछ
लडाइ नै थियो पहिचानको लागि , लडेको त रास्टृय पहिचान रहेछ
सबै कुरा बहुमतको अंकगणितको रटान लगायर हुंदैन। सबैको चासो रहेको चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेर निरकुंशताको अभ्यास गरिदै छ । जो स्थाईत्व भने हुने छैन। बधाइ छ नेपाल सरकार !
#ImWithDrKC