सरकारले आज कार्यन्वयन गर्ने निर्णय गरेको रावल आयोगको प्रतिवेदन माथि खोपकेले ६ वर्ष अघि गरेको रिपोर्ट ।
सूचनाको हक प्रयोग गरेर लिइएको १ हजार ३५० पृष्ठ लामो रावल आयोगको रिपोर्टको खुलासा । सरकारी र सार्वजनिक जग्गा मिच्ने भनेर आयोगले किटान गरेका पाँच हजारको नाम, ठेगाना, मिचिएको क्षेत्रफल र कित्ता नम्ब र समेत ।
https://t.co/2txEfg3jrZ
विश्वका जनसंख्यामा टप १ र २ देश दुबै वल्डकपमा छैनन्।उता १.५ लाख र ५ लाख जनसंख्या भएका दुईवटा देश सहभागी हुँदैछन्।
फिफाले पनि मान्छे मात्रै हैन, भूगोल पनि हेर्ने रहेछ।
नेपालमा प्रतियोगिता भएको भए 'नट माई वल्डकप' भन्दै विद्वानहरू कालो झण्डा पक्कै देखाउ���थे होलान् ! 😉😀
नेपाल र भारतबीचको करिब १ हजार ८०० किलोमिटर लामो सीमानामा दुवै देशले आफ्नो मुख्य सेना परिचालन नगर्नुको पछाडि केही ऐतिहासिक सन्धि, कूटनीतिक बुझाइ र कानुनी परिबन्धहरू छन् जसका कारण अन्तराष्ट्रिय सीमामा सेना खटिदैनन्। तर कालापानी यसमा अपवाद बनेको छ।
https://t.co/3Ad42dFEyS
संक्रमणकालीन न्यायका स्थापित संयन्त्रमार्फत नै विषयको निरूपण हुने भन्दै सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र डा. बाबुराम भट्टराईमाथि तत्काल युद्ध अपराधमा अभियोजन चलाउनु नपर्ने ठहर गरेको छ।
https://t.co/PX0IpshQCQ
@HippieKanxo@valleytraffic भारतियहरुले अपराध कर्म गर्न यस्तो नं राखेर बोर्डर क्रस गरेको हुनु पर्छ, किनभने नेपाली नं प्लेट बनाउनेले यस्तो कहिल्यै पनि ��र्दैनन्. यो तलको नं प्लेट हेर्नुस बुटवलमा देखेको. त्यहांको ट्रा प्रहरीलाई तु. खबर गरेको थिए, के भयो खबर आएन. @valleytraffic @NepalPoliceHQ
स्वर्णीमले बद्मासि गरेकै हाे भन्नेमा अबचाहीँ ढुक्क भएँ । चाेरकाे खुट्टा काट भन्दा तिमिहरूकाे चाेरी थाहा छैन भन्ने शैली इमानदारकाे हुँदैन ।
त्यसैले मलाई बालेनकै कुरा ठिक लाग्छ-
उनले लेखेकै थिए ` नयाँ पुराना सबै चाेर हुन्´। बालेनलाई आफूसहितकाे टिमबारे पहिलै थाहा थियाे सायद ।
कत्तीन दशकौं लगाएर इमेज बनाएका गोल्डेन वाग्लेले डोनर र नेपाली सबैलाई बेबकुफ बनाउंदै 2019 मा चौधरीको ब्यबसाय मालामाल हाम्रा बालबच्चाको स्वास्थ बेहाल बनाउने गरि WaiWai चाउचाउमा nutrition हालेर कुपोषण हटाउँने ��न्ने जस्तो हुनै नसक्ने असम्भव कार्यक्रम चलाएका विलगेट फाउण्डेसनको पैसामा!
हामीलाई भन्दा समिक्षा बास्कोटाजीलाई कांग्रेसले ३५ वर्ष देश लुटेको किन धेरै थाहा छ भने गिरिजाप्रसादको नजिक रहेर उहाँको पिताजीबाट त्यो लुटमा थोरबहुत योगदान र���ेको हुनसक्छ । पाँचथर-१ बाट सांसद, गृहराज्य मन्त्रि र सहकारी बार्डको अध्यक्षमा राजनीतिक नियुक्ति लिएर उहाँको पिताजीले ल��ट्नु भएको (उहाँकै शब्दमा) राज्यको सम्पति समिक्षाजीको सम्पतिबाट असुल गरियोस् भनेर सरकारसँग जोडदार माग गर्दछु !! जय नेपाल !!!
गोल्डस्टार जुत्ताको गुण र स्तर थाहा भएन तर त्यसको छिट्टै आईपीअो आउन लागेको भनेर रु.१०० को प्रमोटर शेयर रु.२५० प्रिमियम सहित रु.३५० को दरमा बेच्न भाइबहिनीहरू घरघर घुमिरहेका छन् !
कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बे यति शालीन र भव्य तरिकाले 'युवा, युवा, युवा' भन्दै कुरिल्ला हालेर नथाक्ने रास्वपाको जमातलाई क्या दिनुभएछ कि आज !
हिजो यै जमात थियो-"दलको खोल ओढेपछि त नागरिक हुँ भन्ने चेत पनि हराउँदोरैछ?" भन्नेर उडाउने! आज 'नेपालले पनि भारतको सिमा मिच्यारछ' भन्ने बालेन्द्रको भाष्य सदर गर्न त्यै जमात साँक्षी बसेको छ! कुरिकुरी तिम्रा युवा सोचलाई !!😝