हिन्दुको दशैँ - बलि -सेतोपाटी- बलिको विरोध गर्छ।
मुस्लिमको ईद- बलि/कुर्वानि-सेतोपाटी-वलिदान भन्छ।
वरु नास्तिक बने हुने।
यसरी धर्म निरपेक्षको खोल ओडेर अब्राह्मिक पन्थको समर्थन र सनातन धर्मको विरोध नगर।
नेपालको लागी नास्तिक भन्दा यि सेकुलहरुबाट खतरा छ। @AnandaRamPoudel@setopati
कस्तो छु ? राम्रै देखिएको हुनुपर्ने! शिरदेखि पाउस��्म नेपाली उत्पादन....,
टोपी धराने चेलीले बुनेको, कोट सर्ट पैण्ट लुभु ललितपुरमा बनेको र जुत्ता Black Horse,
नेपाली हुनमा गौरव गरौं ! नेपाली उत्पादनको प्रवर्द्धन गरौं !!
फेसबुक, ट्वीटर, ईन्स्टाग्राम ईत्यादिमा आफ्नो नामसँगै 'अफिसियल' लेखेपछि के चै हुने रै'छ र नलेख्दा के चै नहुने रै'छ ? कि 'अफिसियल' लेख्दैमा सम्बन्धित देशको सरकारले तलब/भत्ता पो दिन्छ ??
शिक्षक: बाबु, परीक्षामा फेल भयौ। राम्ररी पढ। गृहकार्यका लागि यी प्रश्न छन्। उत्तर लेखेर ल्याउ है!
विद्यार्थी: ओख्खो, हाम्रा हजुरबाले आफ्नै संपत्ति खर्चेर बना'को स्कुलम��� मास्टरको जागिर खा'र मलाई फेल गर्ने? पहिले यो स्कुलको ईतिहास थाहा पाउनुस्, अनि बल्ल मेरो कापी जाँच्नोस है, सर!��
जनगणना फर्म भराउदा हिन्दू, बौद्ध र किराँत धर्म तथा नेपाली भाषालाई सकेसम्म न्यून सङ्ख्यामा देखाउने षड्यन्त्र भएको छ! देशभरीका नेपाली सचेत बनौं ! गणकहरूको पहिचान गरौं र, ती मार्फत हुने कपट बिफल पारौं !
मरिहत्तेमन्त्री !
कोट मैलो नै भाछैन
बधाई खानै ��ुग्या छैन
दुइचार ठेक्का हात लाछैन
फलानो मन्त्री भन्नै पाछैन
सालासालीलाई जागिर दिनै भ्याछैन
मन्त्री बनेको ब्याज तिर्नै पा छैन
सरर सवारीको सयर गर्नै भ्या छैन
दुइचार ठाउँमा झण्डा हल्लाउनै गा छैन
कति हतार सर्बोच्च ,उत्तानो पार्दिन !
उपप्रधानमन्त्री राजेन्द्र महत्तो ले मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) बमोजिम राज्य बिरुद्दको कसुर गरेको आधारमा बिपक्षि महत्तो लाइ तत्काल ��न्त्री पदबाट बर्खास्त गरि ५ वर्ष सम्म कैद र ५०हजार रुपैयाँ सम्म जरिवाना सजाय माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छु ।
"बा"ले उपप्र.म.बनाउने बित्तिकै "चाचा"ले एउटा टुक्राको प्र.म.नै बन्ने सपना देखे कि क्या हो? "चाचा"ले मुलुकको राष्ट्रिय अखण्डता माथि नै धावा बोले त!
��ुन त नक्कली जलप लगाएको "बा"कै राष्ट्रवाद खुइलिसकेको बेलामा अंगिकृते "चाचा"को के कुरा भो र!
खवरदार! मर्न तयार छौं,देश जोगाउँछौं।
सम्बिधानले नेपाललाई बहुजातिय राज्य मानेको छ।त्यै बमोजिमको सम्बैधानिक अभ्यास हुँदै पनि छ।तर यो बहुराष्ट्रिय राज्यको कुरा कहाँ भनिएको छ महतोज्यु?उपप्रधानमन्त्रीको पदमा बहाल गरेर "राष्ट्रिय मुक्ति आन्दोलन"गर्ने कुरा गर्ने?उपप्रमले दिए नि भुपुप्रमले दिए नि यस्ता अभिव्यक्ति मुर्दाबाद!