यति भनिदिन पनि सर्वोच्च अदालत जल्नै पर्ने रहेछ।
नत्र ४.५ + वर्ष देखि जारी रहेको कानूनी रिक्तता पुरा गर्ने गरि व्याख्या गरिदिन आलटाल गरिन्न थियो।
त्यही नियमावलीमा टेकेर उपेन्द्र यादवको दल विभाजित हुँदा मिल्दैन भनिदिएको भए सिके राउतको दल विभाजनको अवस्था मै पुग्दैन थियो।😈😈
प्रिय प्रधानमंत्री शुसिला कार्कि ज्यु।। हामि रबि लामिछाने को अ'न्धभक्त होइनौ, एउटा सामान्य दुख गरेर खाने नागरिक हौ।। रबिलाइ चोख्खाइदिनुहोस भन्ने हाम्रो मनसाय होइन तर रबिको मुद्दाको छिटो फैसला भएर दूधको दुध र पानिको पानि होस् भन्ने चाहाना राखेका छौ।। किनकि एउटा सामान्य मान्छेको आंखाले हेर्दा रबि लामिछाने, ओलि देउवा र प्रचन्डको सि'कार बनेको पात्र हो।। अदालतमा स्वच्छ र इमान्दार न्यायधिश राखेर रबि दो'सि हो या निर्दोश प्रमाणित गरिदिनु पर्यो।। एउटा निर्दोशले यति धेरै दुख पाउनु राम्रो होईन र दोशि रहेछ भने आम जनता दोशि मान्छेको पछि लाग्नु पनि राम्रो होइन।। अब यो कुराको फैसला निश्पक्ष हुनुपर्छ हामि यो भन्दा धेरै अन्योलमा रहन चाहादैनौ
जो कसैले पनि खरानीमाथि शासन गर्न खोजे संकटकालको जोखिम बढ्ने देखिन्छ । यस्तो कदमले देशलाई अन्तहीन द्वन्द्वतर्फ धकेल्छ । समयमै कुरो बुझौं सबै मिलेर समस्या समाधानतिर लागौं !