नेपालमा काम हतार र आपतमा अनि छानबिन फुर्सतमा हुन्छ !! जस्तै मैदानमा खटेको प्रहरीले ज्यु -ज्यान र सम्पत्ति को सुरक्षा गर्नु पर्ने बध्यता ह्न्छ , तत्कालिन अबस्थाको आपत, हतास र त्रास बाट सिर्जित मनोदशा
गिरीबन्धु टी-इस्टेटलाई जग्गा साटफेर गर्न दिन प्रधानमन्त्री, मन्त्री र सचिवहरूले कसरी चलखेल गरे? तत्कालीन नेकपाका शीर्ष नेताहरू कसरी जोडिए? सरकारले कस्तो प्रस्ताव गर्यो? संसदको समितिले कस्तो प्रतिवेदन बनायो? विस्तृतमा
https://t.co/CPWDihOIoo
गोरखा क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यमा अत्याधिक मत ल्याई विजय हुनु भएकोमा नेपाली कांग्रेसका युबा नेता राजेन्द्र बजगाई ज्युलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।