@bharatpurmun@hello_CAANepal@PM_nepal_
मेरो सोच नि। भरतपुरमा runway बढाउनु येस्तो समस्या छ बरु तेस्को सत्तामा मेघौली airport बिकाश गर्दा हुँदैन र। पर्यटन बिकाश पनिहुने र बिस्तारको लागि पनि तेति समस्या नहोला कि।
https://t.co/mTseUi0oRW
#Gwarko Overpass....is it me only or everyone else also see the security flaw? What if someone decides to jump off or some overspending vehicle veers off the ramp? #ग्वार्को
इतिहास बिर्सियौं भने, हामी विगतका गल्तीहरू दोहोर्याउन बाध्य हुन्छौं। पोलियो कति डरलाग्दो थियो भन्ने बिर्सियौं भने, मानिसहरूले खोप लिन छाड्छन्। विश्वयुद्ध कति विनाशकारी थिए भन्ने बिर्सियौं भने, मानिसहरू फेरि घमण्डले छाती फुलाउन थाल्छन्। वास्तविक शत्रु भनेको अहंकार हो।
@Online_khabar what type of news is this? I mean जे मन लाग्यो तेइ। China has not outright banned rare earth elements, but it has taken steps to restrict exports of certain rare REEs including samarium, gadolinium, terbium, dysprosium, lutetium, scandium, and yttrium.
Does Pager explosion done by IDF means you are not safe with any electronic appliances? Hmmm...food for thought. Anyone can do anything when you become enemy. #hezbollahpagers#ExplodingPagers
@mega_banknepal तपाईंको सूचना अनुसार मेरो eBanking बन्द हुने र तुरुन्तै मोबाईल बैंकिङमा जानू भन्ने सुझाव अनुसार register गर्दा ३००/- काट्टियो। तर eBanking को भर्खरै काटेको २००/- के गर्ने त? @NepalRastraBank@hello_sarkar मेरो २००/- को हिसाब खोइ त??