केही दाजु-दिदीहरू हप्तौँदेखि मन्दबुद्धी जमातलाई भड्काएर यो परिस्थिति आएपछि मृत्यु, आगजनी र लुटपातले विरक्तिएजस्तो गर्न गोहीको आँसु झार्दै हुनु हुँदोरछ। पाखण्डी जमात!😡
सरोज जीसी लेख्छन् : एआईको असीमित सम्भावनाबारे धेरै चर्का समर्थन र पक्षपोषण भएका छन् । तर पनि हाम्रो शिक्षण र सिकाइको परिप्रेक्ष्यको सन्दर्भमा एआईको प्रयोगबारे नीति निर्देशन नबनाई यसलाई ढुक्क भएर आत्मसात् गर्न सकिने स्थिति छैन ।
https://t.co/uBGKsruhhZ