आफ्नै दलले शिक्षकलाई राजनीतिबाट अलग राख्ने धक्कु लगाएको छ। तर यी भूपु पुलिस अफिसर (विश्वराज पोख्रेल)ले आफैलाई दर्जनपटक 'मान्नीय' भन्दै शिक्षकमाथि उनको सवारी नचलाएको झोंक पोख्दैछन्।
यी तिनै व्यक्ति हुन्, जसले आफुलाई 'आइजीपी' नबनाएको भन्दै राजनीतिमा आएका थिए। वास्तवमा यिनको क्षमता पुलिस अफिसर बन्न पनि लायक थिएन भन्ने कुरा प्रमाणित गरे। थुक्क!
नयाँ वर्ष २०८३को हार्दिक शुभकामना 🎉🙏🏻
नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो नयाँ वर्षले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछु ।
दोभान राईको आलेख–
मोदीजस्तै बालेनमा पनि सर्वव्यापी भएर सबैतिर छाउने महत्वाकांक्षा देखिन्छ, तर उनी आफ्नो छविलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न चाहन्छन् । दोहोरो संवादलाई बहिष्कार नै गरेझैँ त्यसबाट तर्किने उनीहरूको चरित्रले मुख्यतया दुईवटा कुरा झल्काउँछ ।
#onlinekhabar #nepalipolitics
https://t.co/ZElh1T9rFJ