प्रेम आचार्यजीले चाल्नुभएको कदमलाई रोक्न युवामैत्री नीति निर्माण गरौं । कागजको खोस्टोमा मात्रै कानून बनाएर हुँदैन त्यसको सही कार्यन्वयन आजको आवश्यकता हो । सकरात्मक सोचौं, आत्महत्या नभई संघर्ष गर्ने प्रेरणा प्रदान गरौं ।
प्रेम आचार्यप्रति हार्दिक श्रद्धाञ्जली ।
Bhaiya, Thank you for a great time and being so kind. You are an amazing human being and I wish you good luck in everything you do.
See you very soon😊
@vivekoberoi
It's always a pleasure to meet a lady who not only proved her own leadership but also contributed as a counterpart to make Nepali Congress the first party of the nation. Congratulations @Arzuranadeuba aunty for all the tremendous effort as a wonderful leader.
@bindukthapa
Nothing gets better by chance, but by change.
Vote Bindu Kumar Thapa for the positive change you wish to see in the province. 🗳️
#VoteBinduKThapa#BKT4change
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । देशको भावी आमनिर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु । जय नेपाल !
सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्न खेलकुद संस्थालाई सहयोग गरेका हौँ । अंशुभरा ग्रुप पोखराबाट उदाएको हो र पोखरालाई खेलकुदको सहरको रुपमा चिनाउन हामीले स्पोर्टस क्यासललाई प्रायोजन गरेका हौँ ।
#PromotingSports
https://t.co/Tney7uJfE1
कुनै समय प्रत्यक्षरुपमा कानुनको विद्यार्थी समेत रहेको मलाई यस घडीमा प्राप्त कानुन संचार तथा प्रदेश मामीला मन्त्रालयको जिम्मेवारीलाई मैले जनताको सेवा गर्ने सुनौलो अवसरका रुपमा लिएको छु । मैले कानुन निर्माणका साथै कानुनी व्यवस्थालाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउनेछु ।
स्वास्थ्य सामग्री खरिदमा ओम्नी प्रकरणबाट सुरु भएको भ्रष्टाचारको यात्रा कोभिड विरुद्धको खोप खरिदसम्म आइपुग्दा समेत रोकिएको छैन, यस्तो महामारीको समयमा बदनियतपूर्ण ढंगले सरकारले आम नागरिकको जीवनमाथि खेलबाड गरेको छ, यो भन्दा निन्दित र निकृष्ट कार्य के हुन सक्छ?https://t.co/Wk7F7qrZeK
When people started commercial selling of water, we found it funny. Now, air which is one of the abundant constituent of our environment, is in the market for sale. And what's sad is people are dying with desperate need of O2. Please understand the value of nature.
भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी चरित्रका बिरुद्ध जनदबाव सृजना गर्ने उदेश्यले नेपाली काँग्रेसद्धारा आयोजित देशव्यापी बृहद् प्रदर्शन भव्य रुपमा सम्पन्न भएको छ ।
जय नेपाल!
Let us all look at the brighter aspect of the COVID-19, with the hope that the tourism industry will ’REVIVE’ and ’FLOURISH’ again.
Happy World Tourism Day🙏🏻
Post amidst lockdown, we have been preparing for our hotels/services to resume with some degree of constraints. The precautions and safety measures are followed to the fullest. Check-in for the best and safest services here at hotels in Pokhara.
#ThisIsAnsuvara#AnsuvaraGroup
कोरोना संक्रमित डाक्टरको घरमा ब्यानर टाँग्न जाने जस्तो मुर्ख्याँई नदेखाउँ । तर कोरोना संक्रमितको बास्तविक नाम ठेगाना सार्वजनिक गरौँ न । कन्ट्याक्ट ट्रेसिङ र सजग रहन थप सजिलो हुन्छ। हैन र ?