‘तराई मधेशको तनाव शान्त हुन थालेछ । कसैले ढुङ्गा हानेको छैन । कसैले टायर बालेको छैन । फेसबुकमा पनि गालीगालौज घटेछ । हत्तेरिका ! त्यसो भए आजको कन्टेन्ट के त ?’ https://t.co/GHA6ZG94WL
विदेशी संस्थालाई विज्ञप्ति लेख्न लगाएर, सरकारसँग राजनीतिक प्रतिशोध साध्ने, जनताबाट निर्वाचित सरकारलाई असफल बनाउन लागिपर्ने, सरकारले ल्याएका सुशासनका मुद्दाहरूलाई अदालत लगाएर पन्छाउने यस्ता नमुनाहरूलाई महाभियोग लगाउनै पर्छ। राजनीति गर्ने सरकारले हो अदालतले होइन!
गेजा शर्मा वाग्लेकाे विचार
अवाञ्छित दलीयकरणको अन्त्य गरी स्वस्थ लोकतान्त्रिक अभ्यास गर्ने वाचा गरेको ‘नयाँ’ सरकारले हिजो पुराना दलहरूले जे गरेका थिए, आज त्यही पदचाप अनुसरण गरेको छ ।
https://t.co/bdrruckKze