@nagarik_news लोक लाज भन्ने चिज इमान भन्ने चिज तिमिहरुमा अलिकती पनि छैन है। मर्नु पर्छ भोलि भन्ने पनि बिर्सिन्छौ हैन? किन हटाएको यो समाचार? उत्तर दिने कि भाग्ने? आफैंले लेखेको पनि @ekantipur_com को डरले हटाउन पर्ने आबस्था आयो?
@nagarik_news https://t.co/s2TkX0pPFT लोक लाज भन्ने चिज इमान भन्ने चिज तिमिहरुमा अलिकती पनि छैन है। मर्नु पर्छ भोलि भन्ने पनि बिर्सिन्छौ हैन? किन हटाएको यो समाचार? उत्तर दिने कि भाग्ने? आफैंले लेखेको पनि @ekantipur_com को डरले हटाउन पर्ने आबस्था आयो?
@YubarajGhimire3@ekantipur_com@sudheerktm@DilBhusanPathak यता हेर्नुस। गलत समचार लेखे चुप बस्दिन भनेका हुन। कि साहेब हरुले जे गरे पनि बोल्न नपाउने हो? कि उन्ले तिमिहरुले जे जसरी समचार छापे पनि जि हजुरगर्नु पर्ने? लठैत भन्दा फरक नपर्ला कान भयर पनि नसुनेको र आँखा भएर पनि नदेखेको जस्तो गर्नेलाई।
@PawanBarshaShah हजुरका वरिपरी कै को पनि कति जना सङ्ग लसपस छ खोज्नुस। तेता बुज्नुस! अनि मुख्य कुरा यदि श्रीमती सहि हुने होर लोग्नेलाइ राम्रो गर्ने माया गर्ने बुज्ने भयो भने अर्को केटि सङ्ग भुलिन खोज्दैनन। केटिहरु दुधले नुहाएको हुन्नन पनि बुज्नुस।
@123nepalikto@ekantipur_com येस्ता कुरा बहिर आउन जरुरी छ। इन्ले जे गरे पनि हामि चुप बसेर अफुलाइ सर्बै सर्बा ठानेका छन। कमसेकम रबिले इन्को कर्तुत उजागर गर्ने आट गरेका छन।
@ekantipur_com थुइक्क पत्रुकार महासङ्घ! रबिले यदि गलत र तथ्यहिन समचार छापेर चरित्र हत्या गर्ने काम गरे भने चुप बस्दिन भनेको हैन भन्या? कि तिमेरुको सुन्ने कान मा पनि कागको आचिले पुरिएको थियो? कि तिम्ल्रे चै जे गरे पनि हुनि हो? तिमिहरुको कर्तुतमा राज्य चुप बसेकै छ त हैन? कि त्यो छुट तिम्लाइ पुगेन
@AnandaRamPoudel@Jhalakmaan@ukeraanews@kpdhungana@ekantipur_com
इन्ल्रे ठेक्का त रबि लामिछानेको मात्र लेको छन। रबिको बिरुद्द लाग्दानै इन्को कर्तुत लुक्ने होला अनि का बाट अरुको खोज्ने इन्ले। इन्का खोज पत्रकारिता। ४ बर्ष अगाडि नै खुल्ला मिडिया मा आफैंले घोषणा गरेकोको कुरो उचालेर मानौकी रबिनै देशको ठूलो सत्रुहो भनेर् लाग्या छन।
@senrojindra@Babitasharmaa इ पत्रुकार को रबिका बिरुद्द मिसन पत्रुकारित बाहेक अरु लेख्न त तेस्तै उस्तै हो। गाली पनि लास्टमा जि राखेर दिनु जस्तो लाउनी तोरि हरुलाइ😀
@Umesh_Chauhan@dineshprasain इन्को दिमाखमा के चै भरिएको छ भनेर कैले बुज्न नसकिने भयो। रबिले यदि गलत र तथ्यहिन समचार छापेर चरित्र हत्या गर्ने काम गरे भने चुप बस्दिन भनेको हैन र भन्या? कि इन्को सुन्ने कान मा पनि कागको आचिले पुरिएको थियो? कि इन्ले चै जे गरे पनि हुनि हो?
@dineshprasain सामान्य प्रकृयागत गल्ती को सजाए त उन्ले पाइसके नि दाइ। मिडियाले उस्कै पछि लागेर मिसन पत्रुकारिता चै किन गरे भन्ने हो? रबि एक मात्र तेस्तो पात्र हुन त जो बाट सबै नेपालको बेथिती भाको होत? उन्ले उठाएको प्रश्नको चाइ उत्तर दिन नपर्ने अझ उस्लाई नै खेदी राख्ने?
@ekantipur_com सबै भै राख्दा रबिले लगएको आरोप को छानबिन हुनु पर्छ भनेर इन्ले कहि कतै बोले? लाज पनि लजाउछ तिमीहरुलाइ देख्दा त। मिसन पत्त्रुकारिता त उस्कै बिरुद्ध मा गरेकै छौ गर्दै जाउ। तिम्रो धोती फुस्किन धेरै समय बाकी छैन अब। भुइँ मान्छेको आशा को केन्द्र हो रबि।तिमिहरुको निद हराम हुनेवाला छ।
@DilBhusanPathak र यो नबिर्सिनुस रबिको सत्कर्म ले चितवनको जनताले जिताएर पठाइएका हुन। तिमीहरुको मिसन पत्रुकारिताले पनि फरक नपारेको हो। तिमिहरुको मालिक कस्ता हुन भन्ने जनताले बुजि सकेका छन भन्ने बलियो प्रमाण हो यो। झुठ जति लुकाएपनी एक दिन बहिर आउछ। लेराउने आट इमान भकोले मात्र गर्न सक्छ।
@DilBhusanPathak यस्को बारेमा पनि के इ बोल्नुस न महोदय। जागिर बचाउन इमान नबेच्नुस। मिसन पत्रकारिता छोड्नुस। तपाइँ का मालिक बिरुद्द बोल्ने आट कसैले गर्यो भने ती रबि नै हुन। तेस्को परिणाम उन्ले अनुमान गरेका छन। अब यस्को सत्य तथ्य बहिर लेराउनुस थोरै इमान देखाउनुस।
@ekantipur_com@sudheerktm@DilBhusanPathak
तिमिहरुको बिरुद्ध बोल्ने आट त रबिले गरेकै हुन। त्यो पछाडिको तिमिहरुले गर्ने मिसन पत्रुकारिता को आकलन पनि रबिले पक्कै गरेकै छन। त्यो आट र हिम्मत तेसै मान्छेमा आउदैन जस्को लागि इमान चाइन्छ। इमान भन्ने चिज पत्रुकारिता गर्ने लाई के था!
@aryalnakul यो पनि नबिर्स, रबि तिमीहरु(१२ भाइ सहित)रबिका बिरुद्ध मिसन पत्रुकारिता गरि रहदा देश भरी मा नै सबै भन्दा बडि मतान्तरले बिजय गराएका हुन चितवनका जनताले। तिम्रो मालिकको तलुवा चाटेर त्यो सफल्ता हात परेको हैन। इमान भन्ने कुरा तिमी जस्ता पात्रलाइ कुन चराको नाम हो के था।
@biratpathak@aryalnakul गर्ने रहर हैन। गरिराखेको मान्छे हुन। यो सबै भै राख्दा रबिले लगएको आरोप को छानबिन हुनु पर्छ भनेर इन्ले कहि कतै भने? लाज पनि लजाउछ तिमीहरुलाइ देख्दा त। मिसन पत्त्रुकारिता त उस्कै बिरुद्ध मा गरेकै छौ गर्दै जाउ। तिमी जस्ताको धोती फुस्किन धेरै समय बाकी छैन अब।
@Abishek63251361@ekantipur_com किन खेदे भन्ने कुरा त हिजै रबिले loudly and clearly भनी सकेनी। अफुले जे गर्दा पनि हुन्छ भन्ने भ्रम बाट यो मै हु भन्ने मिडियाको बिरुद्द कसैले आवाज उठाउन आट त गर्यो। सबै भन्दा ठूलो यो हो। अब देखिन्छ बिस्तार यस्ता पत्रुकारहरुको असली अनुहार। अजै खेद्दै जाओ
@AnandaRamPoudel@aryalnakul हामिले सुनेको गलत हैन सर। यस्ता म जति जान्ने कोहि छैन भन्ने भ्रम पाल्ने हरुले जानेर बुच पचाका हुन। उनी हरु यो देश मा सिस्टम बसाल्छु ,केहि राम्रो गर्छु भनेर आउनेलाइ माथी जान दिन्नन अफ्नो धन्दा जो चलाउनु छ। ढुक्क हुनुस रबिलाइ साथ भुइँ मान्छेले देको भएर यो स्थान मा छन। इन्ले हैन।