पार्टी कार्यकर्ताको भएपछि विद्दा भण्डारी र नन्दबहादुर पुनको पूर्वराष्ट्रपति /उपराष्ट्रपतिको हैसियतमा दिइएका सबै सुविधा सरकारले तुरुन्त फिर्���ा गर्नुपर्छ, संस्कारमा नबस्नेलाई सम्मान पच्दैन !
MPhil मा भर्ना खोजेका ३५ उम्मेदवारको अन्तर्वार्ता सकियो । सबैलाई १ साझा प्रश्न सोधेको- तपाईंले जीवनमा आध्योपान्त पढेको course book बाहेक एउटा पुस्तकको नाम भन्नुस । ३३ जनाले कुनै त्यस्तो पुस्तक पढेका थिएनन । लट्पट गफ दि���्थे । ३० देखि ४० वयका यी युवाले भोलि देश चलाउनु छ । निराशा ।
"ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन" भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु।त्य�� निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो।मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु।म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु