समय र परिस्थितिको कुरा हो — जब चरा जीवित हुन्छ, उसले आफ्नो आहारको लागि कमिला खान्छ । तर त्यही चरा मरेपछि कमिलाले आफ्नो चरालाई आहार बनाउछ ।
समय र परिस्थिति सधै सबैको पकडमा हुँदैन । यो जुनसुकै बेला परिवर्तन हुन सक्छ । यसर्थ, जीवनमा कसैको अवमूल्यन नगर्नुहोस् र कसैलाई चोट नदिनुहोस्
आज गुरु पुर्णिामा प्रत्यक्ष, अप्रत्यक्ष,औपचारिक अनौपचारिक रुपमा ज्ञान दिनुहुने सम्पुर्ण गुरुबर्गमा हार्दिक नमन गर्दछु। गुरुले दिएको शिक्षा र देखायको मार्ग कहिले गलत हुँदैन।🙏💕
म त काँडामा टेकेर उभिएकाे मान्छे
मलाई घोचाइको डर छैन
मेरो गल्ती म आफै हो
मेरो सुधार म आफै हो
मेरो कमाइ म आफै हो
मेरो खर्च, मेरो वचत म आफै हो
मेरो समय म आफै हो!