@db121321 बढी समय काम र दाममा मात्र दिइयो भने अवश्य नै आफ्ना इच्छा चाहना पुरा गर्न सकिन्न। पैसाले पाउने क्षणिक इच्छाहरु पाउन नलाग्नु। त्यसैले मुल्यवान चिजहरु जिवनमा पाउने कोसिस गर्नुस्।
@chhetri_arpita आउनुस् उमेरले नसुहाए पनि संगै बसेर चाउचाउ/बिस्कुट खाम अनि कुरा गरम किन मलाई अर्काको छोरी र किन तपाईँलाई अर्काको छोरो मन पराउन उमेर खासै ठीक नलागेको रहेछ भनेर।
@brb1954@ranjuleads@manushiyb You learned a lot in India but still does not know about Gandi. (tit for tat - why to be ashamed anyway you are poltician)