मान्छेलाई सवैभन्दा पीडा त्यतिवेला हुन्छ, जब उसको आत्मिय मान्छे झुठो बोलिरहेको हुन्छ र तपाईंलाई साँचो ककुर�� के हो भन्ने थाहा भइरहेको हुन्छ।
#poetry #sayari #love #motivation #fyp
@readerkiranbk किरण जी, जातिय छुवाछुत कुसंस्कार हाे, कुरिति हाे, अपराध हाे, दुइमत छैन। तर जसरि हिन्दु धर्मवाहेक अरु धर्म उत्कृष्ट भन्ने अाशय ब्यक्त गर्नुभाे, तपाईकाे अध्ययन पुगेन या पुर्व��ग्रही हुनुभाे जस्ताे लाग्छ। अमेरिकामा कालाजाती सँग र मुस्लिम देशमा महिलामाथिकाे विभेद हिन्दुकै कारण हाे???
@KanakManiDixit If we respond both countries equally, then China should come first before india in the press statement according to the Alphabetical order, I think.