कुछ लिख्ने का दिल किया जनाब
पुरी कहानी हमने लिख डाली कागजोपे
लिख्ते लिख्ते कभी कलम रो पडा
लिख्ते लिख्ते कभी हम रो पडे।
बढते बढते कुछ इस क़दर
उस मकामपे आके रुक गए
कभी लगा कि वक्त थम गया
कभी लगा के हम खो गए।।
अनिकी गठबन्धन वाला गाइच हरु भोट माग्न आउँदा/जाँदा चुनाउ चिन्ह झण्डा बोकेर नाच्ने गाउने मात्र हैन कि भोट हाल्न पनि सिकाउनु ल । बदर मतले जित्ने चान्स देखियो है चुनाउ त 🙏
कुनै फरक पर्दैन तपाईं कति स्मार्ट हुनुहुन्छ,
यदि तपाईलाई व्यक्तिहरू सँग कसरी काम गर्ने भनेर थाहा छैन भने, तपाईंको सपनाहरु, सपना नै रहन्छन ।
धन्यवाद ❣️❣️🇳🇵🇳🇵