हाम��� हिड़ने दुबै खुट्टा का पाइला मा कत्ति फरक छ एउटा अगाडी त अर्को पछाडि..🏃✔️
तर न अगाडी को लाइ कुनै अभिमान छ..न त पछाडिको लाई..✔️
किनकी तिनीहरुलाई था छ..एकछिन मै तिनीहरु बदलिने वाला छन..✔️
यसैलाई त जिन्दगी भन्दछन्..❣️✔️
#शुभरात्रि..😴💖✔️
हल्लो मिस्टर.. गर्भवती श्रीमती लाई अस्पताल लैजानु को साटो पिज्जा हट किन लैजान ला को?
मिस्टर:- अरे बेवकुफ पिज्जा हट मा डेलिभरी फ्री छ्😂✔️
#सुभबिहानी..☕️💖✔️
इनोसेंट जोक्स..नर्सरी क्लास मा..✔️
मिस: ल भन तिमीहरु को घर मा सबभन्दा स्यानो को छ..✔️
रोहन: हात उठाउदै.. मिस मिस मेरो डैडी..✔️
मिस: अचम्म मान्दै..कसरी..?✔️
रोहन: मिस मेरो डैडी अझै पनि मम्मी संग सुत्नु हुन्छ..🤣🙃✔️