Lawyer (not for profit); practitioner against hypocracy & prejudices; learning mindfulness (!?), respect death; love nature, walk and thinking; blunt (sorry)!
@MadhuAc98230582 के भन्नु भा हजुरले ,कांग्रेस सत्तामा जान माथिका चारै दल वा समुहसँग साँठगाँठ गरिसक्याे । अाजकाे कांग्रेस विचार र सिद्धान्त शुन्य । मूलतः नाफा कमाउने समुहहरूकाे नेतृत्वमा छ । तीनै तहमा स्वतन्त्र नेतृत्व चयन नभएकाले दल अलाेकतान्त्रिक छ भन्र पनि मिल्छ । भ्रष्टचार, राष्टियताका कुरा 😂
How is Rs 75,000 crore environment protection fund being used, Supreme Court asks government https://t.co/MMe8ljZrFU via @NewIndianXpress
The SC of Nepal should take note of this initiative! PIL Lawyers need to move to the Supreme Court after the Pro Public's move in 2061!
@PM_Nepal @GokarnaRajBista पाँच वर्ष ढुक्क अाम्दानी हुने सांसदहरूले पनि सामाजिक सुरक्षा काेषमा याे��दान गर्दा सवैलाइ यस प्रतिकाे विश्वसनियता बढ्छ । सरकारी कर्मचारीलाइ अर्कै काेषमा लगेकाले पनि विश्वसनियता घट्याे ।
विश्वास गुमाउँदै सामाजिक सुरक्षा कोष https://t.co/2ALhipPZPM
@Online_khabar हैन हाेला । रेल स्टेशनकाे उद्घाटन वा शिलान्यास केही हाेला। पत्रकारले पनि खाली नेगेटिभ कुरा गर्ने । स्वास्थ्य चाैकी त पालिका अध्यक्षले पाे उद्घाटन गर्ने । वीर अस्पताल सरह भए एउटा कुरा ।
"सार्वजनिक शौचालय खोई ?"
आज विश्व शौचालय दिवसका अवसरमा खास धेरै अरु दिवसमा जस्तो हल्लाखल्ला देखिएन, सुनिएन । यद्यपि @bibeksheelnp
ले छेडेको यो खबरदारी भने गज्जब लाग्यो 👏
धेरैको ध्यान नजाने तर अत्ति महत्त्वपूर्ण विषयको उठान गरिदिनुभएकोमा @MilanPandey र टिमलाई धन्यवाद!#solidarity
देशलाइ दल नै घाँडाे भएछ । सवैजसाे दल देश वा नागरिककाे सेवा भन्दा एक अापसमा नेतृत्वकाे लडँाइमा नै छन् । न त दल भित्र
तल देखि नै तहगत नेतृत्व छान्ने चलन नै छ । दल िभत्र पनि टीके र राज्यका सवै तहमा टीके प्रथाले दलीय व्यवस्था र लाेकतन्त्रकाे मर्मलाइ सकाउने भाे बा ।
संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारलाई पूर्वसभामुखहरुको आग्रह https://t.co/ou580vwYuz
"किन संसद चाहियाे ? रत्याैली खेल्न ? विजनेश छैन ।" हा हा हा ।
@dipak_gyawali राजाप्रति गुनासाे हाेइन।माैसुफले नै अाफ्नाे बहिर्गमन(राेजेका हुन्)। २०१९(वा ०७)बाट नै राजाले विश्व इतिहासबाट(केहि नभए राणाहरूबाट)सिकेर सत्ता अाफ्नाे हातमा लिने अभ्यास छाेड्नु पर्दथ्याे।राजामा पनि सत्ता कब्जा गर्ने मनस्थिति नै सर्वाेपरी देखिएकै हाे। दलमा कब्जाबाद हुनु के नाैलाे?