सत्य आजको आजै नदेखिन सक्छ। सत्य विचार, अडान र दृष्टि पहिचान गर्नभन्दा अविचलित लाग्न झन कठिन छ । निरन्तर लाग्दा एकदिन अवश्य सत्य प्रकट हुन्छ । तब तमाम झुट, असत्य र भ्रमहरु केही देखिनेगरी त केही नदेखिनेगरी लाखापाखा लाग्छन्। त्यसैले कठिन सत्मार्गमा हिड्न सिकौं ।
Naresh Bhatt: “Officer, please find my missing wife.” Then, in court: “Actually, I dismembered her body and threw it away.”
He concealed the body, then outsourced the search to the police. He thought the jury was another audience for his changing storyline. No way, man!
Two of the most corrupt institutions in Nepal: Judiciary and the Army.
जबसम्म यी दुईमाथि भ्रष्टाचार/सम्पत्ति शुद्धीकरणमा छानविन गर्ने सार्वजनिक संयन्त्र बनाइन्न र अनुसन्धान शुरू गरिन्न, तबसम्म यस्ता घटना आउँछन्-जान्छन्।
यो इनम सापकोटा पक्राउ परेको हो? यदि हो भने त सरकारले गरेछ त! खानदानी बिचौलियाहरु धेरै उफ्रिन पर्दैन क्या! अझ सनातनी बिचौलिया पक्रिएपछि धेरै लहरो तानिन्छ नै। र त्यो हिम्मत @ShahBalen बाहेक अरुसॅग थिएन र छैंन।बरु पूर्व प्रमका स्वकीयहरुको मुख सुक्यो कि?! रापका स्वकीयहरु नभाग!
न्यायाधीश हरि फुयाँलले जवाफ दिनैपर्ने ५ प्रश्न
१. प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि नभएको व्यक्तिसँग उनले किन सम्पर्क गरे ?
२. विचाराधीन मुद्दासँग सम्बन्धित भनिएको सन्देशबारे छलफल गर्न होटलमा भेट्नु किन उपयुक्त ठानियो ?
३. रोहित गुप्ताको मुद्दाबारे वास्तवमा के कुराकानी भएको थियो र फुयाँलले त्यसमा कस्तो प्रतिक्रिया जनाएका थिए ?
४. सापकोटाको गतिविधि अनुचित रहेको शंका फुयाललाई कहिले लाग्यो र त्यसपछि उनले के गरे ?
५. सर्वोच्च अदालतका न्यायाधीशसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार यस विषयमा छानबिन आवश्यक छ कि छैन ?
https://t.co/RZRdZiRYwb
@KTnepal@ShahBalen ओली, दाहाल र देउवाका समयका इनम सापकोटाहरु पनि कोही थिए कि? सबै बिचौलियाको यही लटमा छानविन गरियोस्।न्यायाधिशहरु एकै रातमा यति ह्वासह्वासी कुहिएर गन्हाएका त हैनन् है पक्कै।
मनुष्य गाई हुँदैछ!
आजकल निकै प्रख्यात भइरहेको एक वक्ता, लेखक, इतिहासकार Yuval Noah Harari ले एआईबारे सतर्क गराएको एक अन्तर्वार्ताको एक अंश:
“गाईलाई थाहा छ कि मनुष्यहरु छन्, किन कि उस्ले हामीलाई देखिरहेको छ। तर, गाईलाई पैसा के हो थाहा छैन। मैले एक गाईलाई बेचेर पैसा मेरो बैंक एकाउन्टमा जम्मा हुन्छ। तर, यो किनबेच गाईलाई अदृश्य (invisible) हुन्छ। Animal Rights Activist हरुले पनि गाईलाई सम्झाउन सक्तैन। किनबेचले गाईलाई असर परिरहेको भएपनि पैसा भनेको यो हो, शेयर मार्केट भनेको यो हो, bond market भनेको यो हो भनेर गाईलाई कसरी सम्झाउने?
अहिले के भइरहेको छ वा निकट भविष्यमा के हुँदैछ भन्ने सम्बन्धमा एआईले रोबट बनाएर रोबटले सडकमा आएर हामीलाई गोली हानेर मार्न आउँदै छ भनेको होइन। एआईले हाम्रो आर्थिक/वि��्तीय प्रणाली (financial system) र कर्मचारीतन्त्र (bureaucracy) लाई नियन्त्रणमा लिन लागेको छ भनेको हो। एआई एक कर्मचारीतन्त्र रूपी जीव (bureaucratic native) हो। सम्पूर्ण कर्मचारीतन्त्र एआईको नियन्त्रणमा जाँदैछ। मनुष्यले कर्मचारीतन्त्र आविष्कार गरेको ५/१० हजार वर्ष मात्र भयो त्यसैले हामी कर्मचारीतन्त्र भन्दा लाखौँ वर्षले जेष्ठ हो। त्यसैले कर्मचारीतन्त्र हामीलाई कठिन लाग्छ। मानवजात जन्मेको जंगलमा हो, कार्यालयमा ��ोइन। त्यसैले कर्मचारीतन्त्र हाम्रो लागि अपरिचित (alien) हो। तर, एआईको लागि कर्मचारीतन्त्र आफ्नो घर हो, किन कि एआई कार्यालयमा जन्मेको हो।
कुनैपनि बैंकर (banker) ले सम्पूर्ण बैंक कारोबार सम्झन सक्तैन, तर एआईले सक्छ। एआईले बैंकको अत्यन्त जटिल वित्तिय, कानूनी तथा बैंक कारोबार प्रणाली निर्माण गर्नसक्छ, जुन हामीले बुझ्नै सक्तैन, जसरी गाईले हाम्रो आर्थिक प्रणाली बुझ्न सक्नैन। आउने १०/२० वर्षमा हाम��लाई नियन्त्रण गर्ने एआईले निर्माण गरिदिने आर्थिक प्रणाली हामीले नै बुझ्न सक्तैन, जसरी गाईले हामीले बनाएको आर्थिक प्रणाली बुझेको छ��न। हामी भविष्यको गाई हो।”
गलतलाई साथ र सत्यलाई आघात गर्नेहरुको पतन निश्चित हुन्छ। त्यसैले गलतलाई साथ हैन सचेत गराउनु र सत्यलाई सधै साथ दिनु असल मानिसको अटल पहिचान हो।बुद्धिमान मान्छेले सत्य र असत्य सजिलै छुट्याउन सक्छ भने जनावरलाई त्यो सबैभन्दा कठीन हुन्छ।
@vinodbtl यता चासो हुनेलाई थाह छ—म्याक्स ब्लुमेन्थल र द ग्रेजोन द���वै विवादित छन्।नेपालका ठूला पत्रकार मानिने किशोर श्रेष्ठ र जनआस्था को रिपोर्टले समेत प्रभावकारी काम गर्न नसकेपछि केही महेश बस्नेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्ने प्रयास गर्नु स्वाभाविक हो।तर यसको विश्वसनीयता झन छैंन।
यता चासो हुनेलाई थाह छ—म्याक्स ब्लुमेन्थल र द ग्रेजोन दुवै विवादित छन्।नेपालका ठूला पत्रकार मानिने किशोर श्रेष्�� र जनआस्था को रिपोर्टले समेत प्रभावकारी रूपमा काम गर्न सकेन भने मानिसहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्ने प्रयास गर्नु स्वाभाविक हो।तर विश्वसनीयता झन छैंन।
“तपाइँले सरकारबाट के सहयोग पाउनु भयो?” जापानको फुकुशिमामा आएको सुनामीको ७ दिनपछि तहसनहस भएको आफ्नो घरमा सफा गर्दैगरेका एक बाँचेका वृद्धलाई पत्रकारले सोधेछन्।
“अहिले मभन्दा बढी आवश्यकता भएकालाई ���हयोग गर्दै हुनुहुन्छ, मलाई पनि अवश्य गर्नुहोला,” ती वृद्धले भनेछन्!
त्यस्तो पो चेत!!
घरमा सकुशल बसेर मुखले भनेजस्तो सजिलो हुन्न क्या उद्वार कार्य! धेरै जोखिम हुन्छ। धेरै रिएक्टिभ नबनौँ क्या! जेजति सामर्थ्य छ, गरिरहेकै छ त? किन ब्यर्थै ट्याऊँ-ट्याऊँ..?🗣️
#समाज#सामाजिक_जंजाल🤔
The irony of living in capitalist country Australia as Australian with nostalgia of communism of Nepal.
There is no human being more hippocratic than Nepali.
किशोर श्रेष्ठले ‘समाचार’ नै लेखेको मानेका छौ भने उसको समाचार साभार गरेर (फोटो-पहिचान सहित) छापेर ऐक्यवद्धता देखाउनुस् पत्रकार/���म्पादकज्यूहरु।
त्यति गर्न लाज लाग्छ भने चुप लागेर बस्नुस्। समाचार लेखेरै आधारमा पक्राउ गर्यो त भन्दै नभन्नुस्😂😂