@ptkums Mero dherai afanta ra sathi haru missing chan 😭😭. Auta sathi Rasuwaghadi hydro ma engineer thyo. Bed prakash Nepal ho usko nam. Missing cha. Katai hajurko samparka ma cha ta?
🎉 My YouTube channel has reached 3-digit subscribers in such a short time. Please open the link below and subscribe to support and encourage my content. 🙏
https://t.co/JYDGrIdZBe
#supportme#mycontent#youTube#help#content
भोट हाल्न रन्जु दर्शना ले १० दिनको बच्चा बोकेर गएको देखियो। उनको घरमा १–२ घण्टा बच्चा हेरिदिने कोही पनि नभएको हो कि ? परिवारको साथ–सहयोग त चाहिन्छ है, यस्तो सानो बच्चा हुँदा त। 😞 #Election2026#drama#Politics#emotional#populism#motherhood
हाम्रो रसुवतिर फेरी अर्को रमाइलो रेछ । भिमलाल हिराचनको हत्या हुदा म सानै थिए ।धैरै थाहा छैन तर उहाको बारे जनताले हिसाब खोज्���ु राम्रो हो । अहिले जे भो गज्जव भो ।इख त अझै बाकी रेछ । #election #Nepal
@ptkums त्यति मात्र होइन सर। बाँकी रहेका हरू पनि “अनुदान आउँछ, किन काम गर्ने?” भनेर केही नगरी खाली बस्छन् रे।खेतमा धान रोप्न सहयोग चाहियो, “���उनुस्, चलेको जति ज्याला दिन्छौँ” भन्दा त्यसको डबल पाए पनि आउँदिनँ भन्नुभयो रे एकजना काकाले मेरो बुबालाई। खेतबरी बाझै छ 🥹। परनिर्भरताको पराकष्टा ।