सेना फ्याक्ट्री चलाउ, सरकार चिठ्ठा खेलाउ, कर तिर्ने हामी जनता छँदै छौँ। यत्ती भएपछि देश त बन्ने कुरामा हामी ढुक्क बनौँ! अँ साच्ची सेनाले आईपिओ चाहीँ कहिले ल्याउने रहेछ 😅😅
#श्री२महाराज
सरकार जसको आए पनि छानविन(विन अर्थात जिताउनै पर्ने) समितिलाई एकै कार्यादेश हुनेरहेछ– गल्ती नदेखाउनू। चाहे गोकुल, जनार्दन, रामहरि, स्वर्णिम वा सुदन हुन्। लगेरहो 'झोलेग्याङ'का नयाँ भेरियन्ट। 😉😅😂
#SudanGurung#SwarnimWagle#श्री२महाराज
हाम्रा 'गुडमर्निङ मन्त्री'लाई कसैले सम्झाइदिए हुने– चर्चासहित काम गर्न खोजेकै भए अहिले निर्मला पन्त हत्या प्रकरण र जिबी राईको केस सल्टाउने हो, 'राजतन्त्रको चिहान' पछि फुर्सदमा खने पनि हुन्छ।😏🤔
#श्री२महाराज
मर्यादा पुरुषोत्तम श्रीरामको जन्म त्रेता युगको चैत शुक्ल नवमीका दिन मध्याह्र १२ बजेर ३४ मिनेटमा सूर्य आकाशको बीचमा बेला भएको थियो। हाम्रोमा यही साइतमा प्रधानमन्त्री जन्मँदैछन्। 😅
मतदाताको प्रश्नमा यसरी निर्लज्ज जवाफ कसरी दिन सक्छन् यार घण्टे नेताहरूले?? देशको कानुनअनुसार नै पद जान्छ, सभामुख घण्टेकै आए पनि पद जान्छ के नेताज्यू। सत्य बोल्नुस्, सही जवाफ दिनुस् 🤔🫡🤫
https://t.co/Fu0yxfYIXY
चैत १५ को प्रदर्शनमा राजाका नाममा चिट काटेका बालेन सेनाले भदौ २३/२४ को प्रदर्शनमा महानगरमै सर्वाधिक सार्वजनिक क्षति हुँदा कसका नाममा चिट काटे ? कि चिट पनि उनीजसरी भूमिगत भयो ?