दारु अड्डाबाट जडियाहरु गार्हो गर्दै छुट्छन,
चिया गृहका ग्रहकहरु पनि एक प्याला चियाहरु सिद्याएर छुट्छन ,
कुनै प्रचिन पुस्तककि प्रचिन तरुनि पात्र पनि एक दिन बिस्तरै छुट्छिन ,
इनै छुट्ने कुराहरु माझ तिमि यात्रा मा छुटिनु मलाई कुनै नौलो लागेन,
बस न छुटिने त तिम्रो यादहरु रहेछन
There are 4 types of people
1) Those who exposed the truth.
2) Those who died for the truth.
3) Those who knew the truth but kept it for their safety.
4) Those who doesn't stand for what is the truth.
उनीहरु बगैंचा थिए,म कालो अँधेरो बादल बने ।
सोँचे, पातैमा खसौँला,उनीहरुले झर्को माने,
काँडेतार बारे, प्लास्टिकले छोपे ।
निकै साल बाद, खडेरी पस्यो,बादलबाट इन्द्रेणी खस्यो,उनीहरुले जोडले बोलाए,
म जोडले दौडिए,र बिच बाटोमै खसे,यो पटक म बाढी बनेर पुगे
#उनीहरुआकाशतिरपर्खाललगाउँदैछन्