@sudhirchaudhary Agar ma ka dudh piya hai to samane aakar bol. Kis ki naubat ayegi sab pata chal jayega.
Learn how to do clean and fair journalism first.
Give respect to earn respect. 🙏🙂
पृथ्वीनारायणको नेतृत्वमा भएको नेपाल एकीकरणको बेला किर्तिपुरको युद्धमा नाक कान काटिएको हिसाब अझै राजा ज्ञानेन्द्र सङ माग्दै हुनुहुन्छ तर प्रचण्ड र तपाईंको नेतृत्वमा हजारौं निरपराध नेपालीको घाटी काटिएको जवाफ दिनु नपर्ने?आच्या,यो बिरोधको समाचारले मात्र पो देशको समृद्धि रोकिएको रहेछ!
हाम्रा राष्ट्रवादीहरु कता हराएका छन्? यसैको लागि गणतन्त्र बनाएको? कुर्सीको लागी जे पनि गर्न तयार? कठै मेरो देश नेपाल। निरिह म 😢
याे गणतन्त्र हाेईन भाँडतन्त्र हो।नेपाल राष्ट्र टुक्रा गरि पहिलो किस्ता मा २ नम्बर प्रदेश भारतलाई बुझाउने र !! https://t.co/HMasLm25dj
निकै राम��राे समाचार !
किर्तिनिधि विष्टले अाफ्नाे मृत्यूबारे 'कसैलार्इ जानकारि नगराएर सामान्य नागरिक सरह अन्त्येष्ठि गर्नु' भनेकाे कुरा परिवारबाट अायाे। 'कसैलार्इ जानकारि नगराउनु' भनेकाे दल र सरकारलार्इ हाे। मरिचमानकाे अपमान गर्ने इण्डियन दलालहरूकाे हातले छाेर्इनबाट जाेगिएछन्।
खेतालाहरूकाे "देशप्रेम"
नाफामा नजाँदासम्म नेपालले क्षतिपूर्ति दिर्इरहनुपर्ने र अापसमा विवाद भएकाे खण्डमा नेपालकाे कानून नलाग्ने गरी बेचिएकाे सबैभन्दा सस्ताे अपरकर्णालीका बारेमा नि? #Budhigandaki#Gejuwa#Nepal#sarkar#upperkarnali https://t.co/8GVG76NIaM
अनियमित र हचुवाढंगले गेजुवा ग्रुप संग गरिएको बुढि गण्डकी जलविद्युत आयोजनाको समझौता संसदिय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ
तर
"नेपाली" संविधान संसोधनको जानकारी
भारतलाई गराउनै पर्ने बाध्यता किन?
यो अहं प्रश्नको जवाफ पाईन्छ कि प्रम फर्के पछि @KanakManiDixit https://t.co/EthtI2zRxx
राय यता पनि छन् है!
-दोक्लामबारे चुपरहने
-सीमाका बाँध भत्काउ भन्ने
-नेपालमा OBORका आयोजनामा लफडा नगर भन्ने
-अदुवा निकासीमा किचकिच नगर भन्ने https://t.co/RBV1kbFE9w