आफ्नै नेपाल आमा माथि बार बार आलैपालो बलत्कार गर्ने भ्रस्टहरुको दाँजोमा तेति जाबो शब्दलाइ करेला भन्दा बेसि तितो लिइरहनु जरुरी छैन! तर अपसोच तिनै भ्रस्ट र हत्याराहरुका अन्धभक्तहरु एउटा मेयरलाइ असफल बनाउन हात धोइ लागिपरेका छन !
Even if everyone comes together they can't do anything
@hark_sampang हर्केको कुन्ठाको कदर भएन र जबाफदेहि भएन बस तेत्ति हो !जनता हामी हौ र हामीलाइ हाम्रो लोक र हितमा काम गर्छ भन्ने जिन्दगी भर अनुहार नै नदेखाए पनि हामी स्विकार्न तयार छौ