@TanujaPandey_ आन्दोलन गर्न पाइयो , निशेधित क्षेत्र तोडेर संसद भवन जलाउन भत्काउन पाइएन, जंगली जार होर १७ शताब्दी मा अरुको राज्य कब्जा गर्न गए जस्तो
आन्दोलन लाई प्रजातान्त्रिक अधिकार र स्वतन्त्रताको उपयोग भन्न पाइएन! भुज्नुभो कि !
@ptkums@DelhiPolice@NepalPoliceHQ एक बर्ष अगाडिको कुरा के गर्नु ! भिड नियन्त्रण वा ब्यवस्थापनमा नेपाल पुलिस र सिङ्गो सरकार यति कम्जोर देखियो कि कुरै नगरु! अहिले नयाँ सरकार आएपछि पनि पुलिसलाई बलियो बनाउने( तालीम र हतियार) को कुरा छैन! कतिन्जेल धान्ने हुन भगवान पशुपतिनाथले 🙏