🔴 Ingvalad Vigre, aficionado del Liverpool desde Noruega 🇳🇴, escaló el pico Mera en Nepal ⛰️
Al alcanzar la cima, desplegó una camiseta del Liverpool con el nombre de Diogo Jota a la espalda. ❤️
A miles de kilómetros de Anfield, encontró su propia manera de rendir homenaje a Jota. Un gesto profundamente personal, lleno de respeto, cariño y memoria.
El fútbol tiene algo especial: conecta corazones sin importar distancias, fronteras o alturas.
Un homenaje precioso para Jota y su familia.
Muchísimo respeto, Ingvalad. YNWA ❤️ 2️⃣0️⃣
📍 Cima del pico Mera, Nepal
📸 Bia (Ingvalad Vigre)
@photugraph If you want to follow any club then watch their some of the iconic games in YouTube and decide or you just want to follow any team, choose your favourite player's or manager's team they belong.
म 'मोटिभेसनल क्लासहरू'मा विद्यार्थीहरूलाई भन्ने गर्छु।
"संसारमा दुईथरि घोडाहरू हुन्छन्। एउटा ५००/१००० मिटरको रेसकोर्षमा कुदाइने घोडा। उसले निकै स्याहर पाएको हुन्छ। उसको दानापानीमा कु��ै सम्झौता गरिँदैन। हुँदाहुँदा उसका टापका खुरहरूसमेत ब्रसले सफा गरिन्छ । हेर्दै चिल्लो र रहरलाग्दो।
सुरुमा उसका आँखामा पट्टि बाँधिन्छ, ताकि लक्ष्यभन्दा अरु नदेखोस्। पछि ऊ रेसकोर्षमा बेतहासा यसरी दौडिन अभ्यस्त हुन्छ कि उसलाई अगाडि पर्नुबाहेक अर्को लक्ष्य नै याद हुँदैन तर उसको दौड अल्पकालको मात्रै हुन्छ। रेस सिद्धियो, दानापानी र स्याहर नभए हर्याक हर्याक ��ुरु।
अर्को हाम्रो देशको मनाङ, मुस्ताङमा यातायात र परिवहनको लागि पालिने घोडा। वर्षमा एक पटक विशेष खेलमा पनि सहभागी गराइन्छ। जित्छ पनि।
तर, उसको भोजन, ऊ आफैले हिउँले पुरिएका जराबुटाबाट ऊ आफैले जुटाउँछ। कहिलेकाहीँ मालिकले दिएको भुस र गुँड अतिरिक्त खानेकुरा हो ।
तपाईं सानो बाँधिएको रेसकोर्षको घोडा बन्ने कि जीवनपर्यन्त यात्रा गर्ने मनाङको घोडा? तपाईंमै निर्भर छ।"
@tikaramyatri सेतो लाई कालो वा हरियो लाई नीलो बनाउन गाह्रो छैन् गारो त जनताको दैनन्दिन सहज बनाउन, बढ्दो महंगी नियन्त्रण गर्न, नीला बस गुड्ने बाटोको दसा सुधार्न, बरू रङ्ग नै फेर्नु छ भने गुड्ने बसको हैन बस चढ्ने कोे दसा फेरौं!
सत्त���पक्षका सांसदले ‘तिमीहरूको काण्ड खोलौ’ भन्नु जती अराजनीतिक कुरा अरू केही हूदेन।सत्तापक्षलाइ कुनै काण्डको बारेमा जानकारी छ भने त्यसलाई कानुनी प्रक्रियाअनुसार छानबिन गरी दोषीमाथि कारबाही गर्ने हो।‘तिमीहरूको पनि काण्ड खोलौ’ भनेर बार्गेनिङ गर्ने होइन।यो जनताले दिएको मत अपमान हो।
बाटाका नाम जेसुकै राखे पनि फरक परेन -तर, राजा-महाराजाप्रतिको नेपालीको सतही मुग्धता भने निकै चाखलाग्दो छ ।
राजा नभएका देशमा बाटा बनेका छैनन् ? शहर बसेका छैनन् ? राजा-महाराजाले बाटो बनाउने, शहर बसाउने आफ्नै खल्तीको पैसाले हो ? अनि पूर्व-पश्चिम जोड्न राजमार्ग बनाउन भयङ्कर, अलौकिक रणनीति नै चाहिने हो ? यस्तो दूर्लभ रणनीति अरू देश, समाजमा पाइँदैन ?
फलाना राजाले फलानो बाटो बनाइदिए, ढिस्काना नेताका ��ालामा छिस्कानो पुल बन्यो भनेर तिनका गीता गाउनु आफू रैति भएको स्वीकार गर्नु हो ।
खास कुरा के हो भने औसत नेपालीलाई नागरिकको रूपमा आफ्नो स्थान र हैसियतप्रति सम्मान कम छ । सूरवीर, आकर्षक, मीठो बोल्ने, अलौकिक क्षमताले भरीपूर्ण शासकको ठूलो रहर छ । यो रहर पूरा गर्न मानिसहरू कहिले इतिहासबाट महेन्द्र उधिन्छन्, कहिले केपी ओली उभ्याइन्छन्, कहिले बालेन शाहहरू तयार पारिन्छन् ।
शासकको मूल्याङ्कनको मापदण्ड बाटा, पुल, रेल होइन । भौतिक संरचना समाजको समग्र उन्नति-प्रगतिसँग जोडिएर आउने कुरा हुन् । मुख्य कुरा शासन व्यवस्थामा आम जनताको स्थान कहाँ छ भन्ने हो । यस मामिलामा न पञ्चायतका शासक अब्बल थिए न त बहुदलीय व्यवस्थाका जननिर्वाचित शासक प्रशंसायोग्य छन् ।
शासक नचाहिने होइन, चाहिन��छ । तर शासकले शासन गर्ने औचित्य नागरिक हो । देश चल्ने नागरिकको परिश्रम र पैसाले हो ।
कार्कीहरूको कार्की आयोग ने���ाली मिडीयाहरूबाट किन यो बिघ्न आलोचना र प्रबुद्ध ब्यत्तिहरूबाट अस्वीकार्य भयो?? #himalkhabar
यो टिप्पणीले छर्लगं पारिदिन्छ👇👇
@Lekhwrites@adityadahal07@Sirjana_Singh हरिप्रभा वा निलकाजीलाई मात्र टिकट दिएको भए बालेन मेयर नै हुने थिएनन्, बालेन मेयर नभएको भए र��ि पार्टी खोलेर आउने थिएनन् र आज यो दिन देख्न पर्दैन थियो सायद।
All these politicians and wannabes should stop blaming foreign interference to cover up their own incompetence. Enough is Enough!!! 🤡🤡
आफ्नै अयोग्यता स्वीकार्ने साहस नभएकाहरूका लागि हरेक असफलताको दोष विदेशी हस्तक्षेपलाई दिनु सजिलो डिफेन्स हो। विदेशी हस्तक्षेपको बहानामा एउटा फोहर व्यवस्थापनसमेत गर्न नसक्नेहरूले भोलि देश बनाइदिन्छन् भनेर धेरै विश्वास नगरौँ।
अनि, यदि तपाईंले काम गर्न नपाउनुको कारण विदेशी हस्तक्षेप हो भने, अरूले पनि काम गर्न नपाउनुको कारण त विदेशी हस्तक्षेप नै होला नि? बोल्नेहरूभन्दा पनि पत्याइदिनेहरू देखेर झन् अचम्म लाग्छ।
नेपाललाई यस्ता नेतृत्व चाहिएको छ, जो Foreign Interest लाई हाम्रो र��ष्ट्रिय हित (National Interest) अनुकूल प्रयोग गर्न सकून्!! Enough is enough!!!
हामी कति अधैर्य, सतही र गैरजिम्मेवार छाै- कार्की सरकारका मन्त्रीहरुकाे राजिनमाकाे लर्काे बाट पनि प्रष्ट ���ुन्छ।चुनाव नहुँदै छाेड्ने भए के खान मन्त्री हुन जान परेकाे थियाे? चुनावी टिकटकाे साैदाबाजी क्षमता बढाउन ? गैरजिम्मेवार र बेईमानहरु छ्याप्छ्याप्ति छन कतिलाई मात्रै भन्ने क्या!
अन्य त मन्डी ओढेर घ्यु दवाउनेहरू नै हुन्।
महावीर पुनलाई पनि राजनीतिक चस्का पस्यो भनेपछि ���रतनाक पोटलिक्स भाइरल फैलिएछ ल😂
सिंहदरवारको कुर्सी चैँ बनाउँछ कसले ?