@gbudhathoki@NepalPoliceHQ सही हो,फरक क्षमता हैन। क्षमता उही हुन्छ। त्यसमा फरक भन्ने केही हुन्न। भन्नुपर्छ - अपाङ्गता भएका। राज्यको मुख्य संस्था नेपाल प्रहरीमै भाषा प्रयोगबारे अन्योलता �� भने अन्त कस्तो होला?
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै सदनबाट निस्कनु
१. क्रमभंगता
२. संयोग
३ वेवास्था
४. अपमान
मध्ये के होला ? अथवा अरु केही ? तपाईंलाई के लाग्यो ?
नेपालको संविधानले प्रधानन्यायाधीश पदको ला���ी वरिष्ठतालाई बाध्यता मानेन, तर वरिष्ठ सम्पादक र वरिष्ठ नेताहरुले भने ‘वरिष्ठता’ लाई नै संविधान बनाइदिए ।
तिमीहरूको ‘वरिष्ठता’ को मन्त्र संविधानभन्दा माथि रहेछ ! 🫣