गाई राष्ट्रिय जनावर हो भने कम्तीमा बस्नका लागि गोठ पाउनुपर्यो। गाई आमा हो भने कम्तीमा बाँच्नका लागि एक मुठी हरियो घाँस खान पाउनुपर्यो।
कुकुर तिम्रो सोफामाथि, गाई सडकमा?
देशको गृहमंत्री भनौ भने,
मान्छे जलेर मरिसेकपछि ,संसदमा भाषण दिएर पंछियो।
हेर घंटे माधरजात हो,
तिमीहरूको गिरे मंत्री द्वारा शंके किरा उद्दार रे।
खतरै हो के तिमेरूका गिरे मंत्री।
हैट स्टंट पनि कति हो कति।
धत्,नौटंकी ।